ठेट चलचित्र ‘पुरानो बुलेट’ भोलिदेखि डिसहोममा

नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ डिसहोममा मंसिर २३ गतेदेखि देखाइने भएको छ । डिसहोमको च्यानल नं १०८ मा घरमै बसेर परिवारको साथमा यो फिल्म हेर्न सकिनेछ । डिसहोमका ग्राहकले प्रति शो २२५ रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । दिनमा तीन शो देखाइने डिस होमले जनाएको छ । यो सिनेमा तीन तरिकाबाट

आचल र मुकुन सररर….

काठमाण्डैँ । आचल शर्मा र मुकुन भूसाल अभिनित सररर बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गाउँको टिपीकल कथा जोडिएको सो भिडियोलाई रेडस्टूडियो ईन्टरटेण्डमेन्टले सार्वजनिक गरेको हो । नेपाली लोकलयमा आधारित सो गीतमा मौलिक नेपाली बाजाहरुको प्रयोग गरिएको छ । गीतमा मेलीना राई र राजेश घिमीरेको स्वर रहेको छ ।

‘दाईको साली…’ सार्वजनिक

काठमाण्डैँ। गायक सजल न्यौपाने र गायिका सम्झना पाण्डेले जुवारी भाकामा नयाँ गीत दाईको सालीको भिडियो सार्वजनिक गरेका छन् । विवाहमा हुने बिधिबद कार्यक्रमलाई भिडियोमा देखाईएको छ । सो भिडियोमा प्रकाश सपुत र आँचल शर्माको अभिनय रहेको छ । यी दुईले बेहुला र बेहुली तर्फबाट प्रतिनिधित्व गर्दै अभिनय गरेका छन् ।

अझै हल नखोल्न सरकारको आग्रह

विगत ८ महिनादेखि बन्द रहेका चलचित्र भवनहरु अझै खुल्न सकेका छैनन् । सरकारले हल खोल्ने बिषयमा कुनै निर्णय नगरेको खण्डमा आफूहरुले हल खोल्ने चेतावनी प्रदर्शकले दिइसकेका छन् । तर, सरकारले भने अझै १५ दिन हल नखोल्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर

आर्यन दाइबाट धेरै कुरा सिक्छु भन्ने आश छः उपासना

१ बर्ष भन्दा लामो ग्यापपछि नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’ साइन गरिन् । चलचित्रमा उनी नायक आर्यन सिग्देलको जोडीको रुपमा देखिदैछन् । चलचित्रलाई प्रेम र थ्रिलर कथामा प्रस्तुत गर्ने तयारी यसको निर्माणपक्षको छ । चलचित्र साइन गर्दा निकै नै ध्यान दिने गरेकी नायिकाले आर्यनसँग काम गर्नका लागि हुन्छ

‘हल खोल्न हुन्न’ भन्नेलाई उदयको जवाफ–‘फिल्मीकर्मीको पीडा वुझ्नुभएको छ’

केही दिन अगाडि नायक राजेश हमालले मिडियासँगको कुराकानीमा परिस्थिती हेरेर मात्र हल खोल्नु पर्ने बताएका थिए । हल खोलेर कोरोना भाइरस फैलियो भने त्यसले नराम्रो परिणाम दिने उनको तर्क थियो । हमालको यो भनाइप्रती धेरै चलचित्रकर्मी असन्तुष्ट छन् । चलचित्र संघका पूर्व अध्यक्ष एवं निर्माता प्रदिपकुमार उदयले हमालको भनाइमा असन्तुष्टी

३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा

प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् । अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’

दुलही केकी

  नायिका केकी अधिकारी अहिले पाल्पामा चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी छिन् । चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम गरिरहेका छन् । साथमा, चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको छायांकन लकडाउनका कारण रोकिएको थियो । निर्माणपक्षले लकडाउन अगाडि ७० प्रतिशत छायांकन

३२ करोडमा आलियाले किनिन् नयाँ घर

नायिका आलिया भट्टले मुम्बइमा नयाँ घर किनेकी छिन् । २४६० वर्गफिटमा फैलिएको आलियाको नयाँ फ्ल्याट नायक रणवीर कपुरको फ्ल्याट रहेको अपार्टमेन्टमा छ । रणवीर बान्द्रामा अवस्थित वास्तुपाली हिल कप्लेक्सको सातौ फ्लोरमा बस्दै आएका छन् । आलियाले पाँचौ फ्लोरमा आफ्नो नयाँ फ्ल्याट किनेकी हुन् । भारतीय मिडियाका अनुसार, आलियाले ३२ करोड

कलाकारिताको खुड्किला चढ्दै श्रद्धा

श्रद्धा प्रसाई मोडलिङमै आफ्नो ‘करियर’ बनाउन कम्मर कसेर संघर्ष गरिरहेकी एक नव मोडल हुन् । सुनसरीबाट २ वर्ष अघिदेखि यस क्षेत्रमा संघर्ष गरिरहेकी श्रद्धा आफ्नो कार्यकुशलतले एकपछि अर्को खुड्किला पार गर्दैछिन् । २ वर्ष अघि सुनसरीमा आयोजना भएको फेशन शो बाट श्रद्धा मोडलिङमा ‘डेब्यु’ गरेकी हुन् । बाल्यकालमा विद्यालयमा योजना
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.