कृतीको व्यस्तता

  बलिउडमा कुनै कलाकारलाई भ्याइनभ्याई छ भने कुनै कलाकारसँग काम छैन । नायिका कृती सेननको व्यस्तता अरु नायिकाको भन्दा फरक छ । लगातार हिट चलचित्र दिएपछि बलिउडका चर्चित ब्यानरको रोजाइमा परेकी कृतीसँग आउँदो बर्षका लागि नयाँ चलचित्रको अभाव छैन ।भारतीय मिडियाका अनुसार, कृती ७ वटा नयाँ चलचित्रको स्क्रिप्ट पढिरहेकी छिन्

युटुबमा नेपाली फिल्मको क्रेज

  विगत ८ महिनादेखि हलमा चलचित्र रिलिज भएका छैनन् । हलमा गएरै चलचित्र हेर्ने दर्शकहरुलाई हल नखुल्दा दिक्क लाग्नु स्वभाविक पनि हो । नयाँ नेपाली वा कुनै पनि भाषाको चलचित्र दर्शकले हलमै गएर हेर्न नपाएको ८ महिना भयो । पछिल्लो हिट चलचित्र ‘आमा’पछि बक्स अफिस सुनसान छ । यसैले पनि

केकीले ‘बोक्सीको घर’ बनाउन

चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नायिका केकी अधिकारीले नयाँ चलचित्र निर्माण गर्ने पक्का भएको छ । वि.सं २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’लाई केकीले चलचित्रमा उतार्ने तयारी गरेकी हुन् । यो नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेकी हुन् । सरिता गिरीले नाटकमा एकल अभिनय

इन्द्रेणी अब हिमालय टेलिभिजनमा

लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणी अबदेखि हिमालय टीभीमा प्रसारण हुने भएको छ । हिमालय इन्द्रेणीका रुपमा हरेक दिन सााझ ६ बजेदेखि कार्यक्रम प्रसारण हुने हिमालय टेलिभिजनले जनाएको छ । बिगत १० बर्षदेखि प्रसारण हुँदै आएको यो कार्यक्रम इन्द्रेणी समाजले उत्पादन गर्दछ । कोरोना कहरका कारण केही महिना रोकिएको

मलायालम फिल्म ‘हेलेन’को रिमेकमा जान्हवी

  चलचित्र ‘गुञ्जन सक्सेना’मा काम गरेपछि बलिउड नायिका जाहान्वी कपुरको चर्चा निकै चल्यो । यो चलचित्रमा उनले गरेको अभिनयको प्रशंसा पनि भयो । डिजिटल प्लेटफर्ममा रिलिज भएको चलचित्रलाई दर्शकले रुचाए । चलचित्र ‘गुञ्जन सक्सेना’ हिट भएपछि जाहान्वीलाई महिला केन्द्रित चलचित्रको अफर आउन थालेको छ । उनै, जान्हवी अब एक मलायालम

‘डिसेम्बर फल्स’मा आर्यन र सलोन

नायक आर्यन सिग्देलले नयाँ चलचित्र ‘डिसेम्बर फल्स’मा काम गर्ने पक्का भएको छ । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ । रामप्रसाद रिजालको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश

प्रियंका चोपडाको जीवनमा आएका ७ प्रेमीहरु, ६ जनासंग यसरि भएको थियो ब्रेकअप

प्रियंका चोपडा र निक जोनासको बिवाह भएको केहि बर्ष भैसकेको छ । बलिउडबाट हलिउडसम्मको यात्रामा प्रियंकाको नाम धेरैजना पुरुषसँग जोडिए भने अमेरिकन गायक निक जोनाससँग पनि धेरैजना महिलाको नाम जोडिएका थिए । ३५ वर्षीया प्रियंकाको प्रेममा परेका २५ वर्षीय निक अहिले जोधपुरमा विवाह गरेका हुन् । पूर्व प्रेमी र प्रेमिकासँग

युटुबरमाथि अक्षयको ५ सय करोडको मानहानीको केस

  बलिउड नायक अक्षय कुमारले एक युटुबरमाथि ५ सय करोड रुपैयाँको मानहानीको केस दर्ता गराएका छन् । राशिद सिद्दिकी नाम गरेका युटुबरमाथि अक्षयले नायक सुशान्त सिंह राजपुतको निधनपछि झुटो भिडियो बनाएको आरोप लगाउँदै केस दर्ता गराएका हुन् । भिडियोमा राशिदले सुशान्तको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडा भाग्नका लागि अक्षयले

अजय र अमिताभसँग काम गर्दै राकुल

केही समय अगाडि बलिउड नायिका राकुल प्रित सिंह ड्रग्सको मुद्दामा एनसीबीको घेरामा परिन् । उनलाई एनसीबीले सोधपुछ पनि गरेको थियो । तर, यसपछि भने यो मुद्दा सेलाएको छ । राकुल आफ्नो काममा फर्किएकी छिन् । साउथ चलचित्रकी यी सुन्दरी बलिउडमा पनि स्थापित हुने दौडमा छिन् । उनै, राकुलले अब नायक

साहरुखले सुरु गरे ‘पठान’को छायांकन

बलिउड नायक साहरुख खान २ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएका छन् । २ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘जिरो’पछि साहरुखले चलचित्रमा काम गरेका थिएनन् । २ बर्ष लामो ब्रेक लिएपछि उनले चलचित्रको छायांकन सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । साहरुखले बुधबारबाट चलचित्र ‘पठान’को छायांकन सुरु गरेका हुन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.