रफ्तारमा फिल्म निर्माण :आधा दर्जन फ्लोरमा, दर्जनौँ तयारीमा

फिल्मको व्यवसाय प्रतिदिन गिर्दो छ । कोरोनाको कहरको केही वर्ष छोडेर भन्ने हो, भने वर्षमा करिब ८०देखि ९० हाराहारीका फिल्म रिलिज हुन्छन् । व्यावसायिक लाभ उठाउने भनेको ५ देखि १० वटाले मात्र हो । फिल्मको व्यवसाय नभए पनि निर्माण, प्रदर्शन, फेस्टिभल, अवार्ड लगायतका गतिविधि भने धेरै हुँदै आएका छन् ।

बहावको अफर : एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमण

प्रदर्शनको मिति नजिकिँदै गर्दा आक्रामक प्रचार शैली अपनाएको बहाव चलचित्र निर्माण टोलीले एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमणको अफर सार्वजनिक गरेको छ । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’ चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रको टिकट काट्ने एक जोडीले थाइल्याण्ड भ्रमण गर्न पाउने निर्माता श्रीधर पौडेलले बताए । थाइल्याण्ड भ्रमण

‘ज्याकी : आईएम ट्वान्टी वान’को गीत ‘योद्धा’ सार्वजनिक

  आगामी वैशाख २१ गतेदेखि प्रदर्शनको तयारीमा रहेको डान्स ड्रामा फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’को नयाँ गीत ‘योद्धा’ रिलिज भएको छ । गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ । सार्वजनिक गीतमा अभिनेता धीरज मगर र अभिनेत्री जसिता गुरुङ फिचर्ड

अर्पण थापालाई शीर्ष भूमिकामा लिएर फिल्म ‘चित्रा’ निर्माण हुने

एक मध्यमवर्गीय परिवारका बाबु र छोरीको सम्बन्धको कथा पेश गर्ने फिल्म ‘चित्रा’को निर्माण घोषणा भएको छ । ‘धौली’ फेम्ड निर्देशक घनश्याम लामिछानेले निर्देशन गर्ने फिल्मको शीर्ष भूमिकामा अर्पण थापा र सन्तोष अधिकारी रहनेछन् । भदौदेखि छायांकन सुरु हुने फिल्मलाई फेमिली ड्रामा जनरामा राखिएको छ । पारिवारिक कथावस्तुमा बन्न लागेको फिल्मको

सुरक्षा पन्तको ‘बुलाकी’ ट्रेलर : कर्णालीकी निःसन्तान महिलाको कथा

सुरक्षा पन्त स्टारर सोसल ड्रामा ‘बुलाकी’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिला पात्र अकै पुरुषसँग विवाह गरेर हिंडेपछिको कथावस्तु वरपर फिल्म घुमेको छ । ट्रेलर अनुसार समग्रमा यो बदलाको कथा हो । पत्नी अर्कै पुरुषसँग हिंडेपछि जारसँग पतिले लिन खोजेको बदला र पत्नीले त्यसपछि

‘नाइँ नभन्नु ल ६’ ट्रेलर : बाल र युवापुस्ताको प्रेम र विछोडको कथा

फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ । ड्रामा र एक्सन दृश्यले समेत भरिपूर्ण ट्रेलरमा डेब्यु अभिनेता आशिर्वाद क्षेत्री शीर्ष भूमिकामा देखिएका छन् । आशिर्वाद र आँचललाई रोमान्टिक जोडीको रुपमा प्रस्तुत गरिएको

रिलिजको पूर्वसन्ध्यामा ‘प्रेमा’को प्रिमियर, प्रतिक्रियाले अरुण र शुभेच्छा खुसी

शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमा’को प्रिमियर गरिएको छ । बुधबार साँझ आयोजित प्रिमियर समारोहमा कास्ट एण्ड क्रिउसहित कलाकारको उपस्थित थियो । फिल्मका शीर्ष कलाकारहरु अरुण क्षेत्री, शुभेच्छा खड्का लगायत समारोहमा उपस्थित रहे । प्रिमियरपछि ‘महापुरुष’ फेम्ड अभिनेत्री अञ्जना बराइलीले फिल्म राम्रो लागेको प्रतिक्रिया दिइन् । ‘नेपालमा पनि प्रेमकथाका फिल्म

रिलिज मिति तोक्दै फिल्म ‘कैदीको पत्र’को गीत सार्वजनिक

आगामी वैशाख १५ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘कैदीको पत्र’ले पहिलो गीत रिलिज गरेको छ । ‘मेरो दिलको तालमा’ बोलको गीतलाई सुरेश सेन्चुरीले कम्पोज गरेका हुन् । प्रताप दास र सुबानी मोक्तानको स्वर समावेश गीतलाई सनमकुमार बैरागले लेखेका हुन् ।गीतको भिडियोमा शीर्ष कलाकारहरु कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन

फिल्मको पाइरेसी रोक्न हटलाइन नम्बरसहितको साइबर सुरक्षा डेस्क स्थापना हुने

सामाजिक संजालमा फिल्म पाइरेसी बढेपछि त्यसलाई रोक्न चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको सिनेमा साइबर सेक्युरिटी डेस्क स्थापना गर्ने भएको छ । मंगलबार बोर्डमा आयोजित समारोहमा अध्यक्ष भुवन केसीले फेसबुक, युट्युव र टिकटकजस्ता प्लेटफर्ममा फिल्म पाइरेसी हुँदा निर्मातालाई ठूलो आर्थिक क्षति पुगेकाले यो चुनौति रोक्न कदम चालिएको बताए । ‘सामाजिक संजालले

‘प्रेमा’ एउटा युवतीको सत्य कथा हो : निर्देशक भण्डारी

निर्देशक गोविन्द सिंह भण्डारीले फिल्म ‘प्रेमा’ एउटा युवतीको सत्य घटना भएको बताएका छन् । यात्राको क्रममा भेटिएकी एक युवतीको वास्तविक घटना नै आफूले फिल्ममा उतारेको भण्डारीको भनाइ छ । ‘फिल्मको वास्तविक कथा त्यो साधारण युवती हो । जसमा साधारण भएर पनि उसमा अरूलाई आफूतिर आकर्षण गर्ने क्षमता थियो’, निर्देशक भण्डारीले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.