२ हजार ५ सय बढीलाई दादुरा रुबेलाको खोप
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा ५ दिनको अवधिमा २ हजार ५ सयभन्दा बढी बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप र २ हजार ८ सय बढीबालबालिकालाई पोलियो विरुद्धको औषधि खुवाइएको छ । गत फागुन ७ गतेबाट वडा वडामा सुरु गरिएको कार्यक्रम अन्तर्गत हिजोसम्ममा ९ महिनादेखि ५ वर्षसम्मका २

