झापाका एक व्यक्तिलाई कोरोनाको आशंकामा ग्रान्डी अस्पताल लगियो
क्रेजी साप्ताहिक झापा । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्का गरिएपछि उपचारका लागि काठमाडौँको ग्राण्डी हस्पिटल लगिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो । उनका

