डाक्टरको लापरबाहीले ८ वर्षीय बालिकाको मृत्यु
क्रेजी साप्ताहिक । उपचारका लागि मेडिकल कलेजमा पु¥याएको आठ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआउँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार राति १२ बजे कपिलवस्तुको बाणगंगा नगरपालिका २ बैजलपुरकी सुविका थापामगरलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा पुर्याइएको थियो । तर ८ घण्टासम्म डाक्टरले हेरेनन् । सिकारु नर्सहरुले ओभरडोज औषधि

