अस्ट्रेलियाको नदीमा डुबेर २ जना नेपालीको मृत्यु

क्रेजी साप्ताहिक काठमाडौं । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीमा रहेको नदीमा डुबेर २ जना नेपालीको मृत्यु भएको छ । काठमाडौंका रोशन छत्कुली र विशाल सेढाँईको मृत्यु भएको स्थानीय विद्यार्थी दिपेश प्रसाइले जानकारी दिए । एक जनाको जिवितै उद्दार गरिएको छ । न्यु साउथ वेल्स प्रहरीका अनुसार अप्ठेरो अवस्थामा स्वास

सडक डिभिजन कार्यालयका प्रमुख सहित तीन पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । सडक डिभिजन कार्यालय, लहानका निमित्त डिभिजन प्रमुखसहित तीन जना घुस लिएको रकम सहित पक्राउ परेका छन् । निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नविनकुमार साह र सवइन्जिनियर वीरेन्द्रकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । विनोदको साथबाट तीन लाख तथा नविनकुमार र वीरेन्द्रकुमारको साथबाट

मापदण्डविपरीत खोलिएका बालगृहबाट ६ महिनामा ८० बालबालिकाको उद्धार

क्रेजी साप्ताहिक काठमाडौं । मापदण्डविपरीत सञ्चालित बालगृहबाट राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ ।त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा

मेचीकाली यात्राका लागि पथरीबाट प्रस्थान

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन थालेको मेचीकाली मोटरसाइकल यात्रा पथरीशनिश्चरेबाट पश्चिम लागेको छ । पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले बिहिबार मेचीपुलबाट थालेको यात्रा शुक्रबार

मङ्सिर महिनाको सर्वोत्कृष्ठ प्रहरी सविना

क्रेजी साप्ताहिक । इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत प्रहरी जवान सविना खत्री मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी बनेकी छिन् । उत्कृष्ट कार्यका आधारमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी जवान खत्रीले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी”

सिन्धुपाल्चोकमा जीप दुर्घटना, ७ जना घाइते

क्रेजी साप्ताहिक । आज बिहान सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौँ लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी

लिबर सिरोसिसबाट निधन भएकी दीलकुमारीको परिवारलाई सहयोग

क्रेजी साप्ताहिक उर्लाबारी । लिबर सिरोसिसबाट निधन भएकी दिलकुमारी भुजेलको परिवारलाई उर्लाबारी युथ ग्रुप हङकङले आर्थिक सहयोग गरेको छ । उर्लाबारी—७ निवासी भुजेलको उपचारका क्रममा निधन भएको थियो । हङकङबाट पठाइएको ६७ हजार रुपैंया उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमु, समाजसेवी नरबहादुर मोक्तान लगायतले दिलकुमारीको भाई

सुरु भयो धरान महोत्सव २०७६

क्रेजी साप्ताहिक धरान । धरानमा नेपाल भ्रमण बर्ष २०२० लाई स्वागत गर्दै तीन दिने ‘धरान महोत्सव–२०७६’ सुरु भएको छ । धरानको स्थापना दिवसको अवसर पारेर भ्रमण वर्षलाई सफल पार्न भन्दै धरान उपमहानगरपालिकाले आयोजना गरेको धरान महोत्सव शुक्रबारदेखि सुरु भएको हो । उद्घाटन समारोहमा विभिन्न जात जातिको मौलिक झाकी समेत प्रदर्शन

उपप्रमुखलाई देखाउदै इटहरीका बरिस्ठ इन्जिनियरले दिए राजिनामा

क्रेजी साप्ताहिक इटहरी । इटहरी उपमहानगरका बरिस्ठ इन्जिनियर अर्जुन दाहालले राजिनामा दिएका छन् । उपप्रमुखले मुद्दा हाल्ने बताएपछी इन्जिनियर दाहालले राजिनामा दिएका हुन् । उपप्रमुखले आफ्नो कार्यसम्पादनमा गम्भीर मतभेद राखेको भन्दै राजिना निबेदनमा उल्लेख गरेका छन् । केहि समय अगाडी इटहरीको भाटभटेनीको भवनमा कानुनलाई छल्दै इन्जिनियरले निर्माण अनुमती दिएको विषय

करोडौँ खर्चिएको दशरथ रंगशालाको भिआइपी छानो एक महिनामै चुहिन थाल्यो

क्रेजी साप्ताहिक करोडौ रकम खर्च गरेर दशरथ रंगशालामा जडान गरिएको भिआइपी प्यारापिटको छानो पानी चुहिन थालेको छ । प्यारापिटमा जडान गरिएको फ्याब्रिकबाट पानी चुहिन थालेपछि भिआपीतर्फका कुर्सी र बिछ्याएको कार्पेट समेत भिजेका छन् । फ्याब्रिक गासिएको स्थानबाट पानी चुहिने समस्या देखिएको छ भने फ्याब्रिकबाट पानीको निकास भएको छैन । जसका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.