अहिले सामाजिक संजालमा भाइरल बनेका संसारकै अनौठो जोडी अन्तर्बार्ता मै रोमान्टिक भए (भिडियो सहित)
काठमाडौँ- यो संसारमा केहि पनि नहुने भने छैन् यो संसारमा जे पनि हुनु सक्छ । हनीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौ । एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी भेटिएका छन्


