दुई बुहारी मिलेर सासूको हत्या
क्रेजी साप्ताहिक गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर सासूको हत्या गरेका छन् । ७६ वर्षीया कौशीला बिकको उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए । सुनका गहना लुट्ने योजनाका साथ उनीहरुले सासूको हत्या


