४० लाखको योजना २६ लाखमा पुल, स्थानियले गरे बासको पुल उद्घाटन
क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरले निमार्ण गरेको पक्की पुल सम्पन नगरेको भन्दै मोरङ्ग पथरीशनिश्चरे ५ का स्थानियले पुलको नजिकै बासको पुल निमार्ण गरि उद्धघाटन गरेका छन । नगरले अघिल्लो आथिक बर्षमा सम्पन्न गर्नु पर्ने पुल हाल सम्म पनि सम्पन्न हुन सकेको छैन । ४० लाखको योजना रहेको पुल ठेक्का


