बोटम्यान न्युक्यासलमा अनुबन्ध

स्वेन बोटम्यान प्रिमियर लिग क्लब न्युकासल युनाइटेड अनुबन्ध भएका छन् । न्युक्यासलले फ्रेन्च क्लब लिलबाट बोटम्यमानलाई अनुबन्ध गरेको हो । डच डिफेन्डरलाई न्युक्यासलले लिलबाट ३२ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । बोटम्यानले न्युक्यासलसँग पाँच वर्षको सम्झौता गरेका छन् । २२ वर्षीय सेन्टर डिफेन्डर बोटम्यान आयाक्सबाट २०२० मा फ्रेन्च क्लब आएका

कतार विश्वकपलाई यादगार बनाउने मुडमा छन् मेस्सी–रोनाल्डो

विश्व फुटबलमा उदीयमान खेलाडीहरु आफ्नो फुटबल यात्रामा नयाँ पन ल्याउने योजनामा छन् । उनीहरु कतार विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ पुस्ताको विश्व फुटबलमा बेग्लै छाप छोड्ने योजनामा छन् । लामो समयदेखि विश्व फुटबलमा राज गरेर बकेका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र ग्याराथ बेल यो विश्वकपमा आफूलाई प्रमाणित गर्ने

इङ्ल्यान्डका मोर्गनले लिए अन्तर्राष्ट्रिय खेलबाट संन्यास

इङ्ल्यान्ड क्रिकेट सीमित ओभरका कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । १६ वर्षे लामो क्रिकेट करियरमा मोर्गनले इङ्ल्यान्डलाई पहिलो एकदिवसीय विश्वकपको उपाधि दिलाएका थिए । इङ्ग्लिस क्रिकेटको सबैभन्दा सफल मध्येका एक मोर्गनले १२६ एकदिवसीय अन्तर्राष्ट्रिय

सुखद् रहेन सेरेनाको कम्ब्याक

सेरेना विलियम्सको हारसँगै एक वर्षपछि विम्बल्डनमा फर्कने सपना अधुरै रह्यो । सेरेना पहिलो चरणमा फ्रान्सकी हार्मोनी ट्यानसँग पराजित भएकी हुन् । महान् अमेरिकी टेनिस खेलाडी सेरेना गत वर्ष एक खेलमा घाइते भएकी थिइन् । जसका कारण उनी एक वर्षपछि फर्किएकी हुन् । झण्डै तीन घण्टासम्म चलेको खेलमा सेरेनाले ७–५, १–६,

रोमाञ्चक खेलमा भारत ४ रनले विजयी

दोस्रो टी–२० खेलमा आयरल्याण्डलाई ४ रनले पराजित गर्दै भारतले सिरिज २–० ले क्लीन स्वीप गरेको छ । दीपक हुडाको १०४ रन र सञ्जु सैमसनको ७७ रनको मद्दतमा भारतले ७ विकेटको क्षतिमा २ सय २५ रन बनाएको थियो । जवाफमा आयरल्यान्डको टोलीले २० ओभरमा ५ विकेट गुमाएर २२१ रन मात्र बनाउन

नेयमारलाई बेच्न पीएसजी तयार

राम्रो अफर आए यो ट्रान्सफर विन्डोमा नेयमार बेच्न पेरिस सेन्ट जर्मेन तयार रहेको गोल डटकमले जनाएको छ । तर ब्राजिलका स्टार भने क्लब छाड्न तयार नरहेको बताइएको छ । ​नेयमार सन् २०१८ मा बार्सिलोनाबाट त्यतिबेलाको विश्व कीर्तिमानी रकममा पेरिस पुगेका थिए । युरोपियन फुटबलमा सफलता हासिल गर्न पीएसजीले नेयमारलाई भित्र्याएको

सिटीले लिड्सका मिडफिल्डर फिलिप्सलाई भित्र्याउने

म्यानचेस्टर सिटीले लिड्सका मिडफिल्डर क्याल्भिन फिलिप्सलाई अनुबन्ध गर्ने सहमति गरेको छ । बीबीसीका अनुसार सिटी फिलिप्सका लागि ४.५ करोड पाउन्ड खर्च गर्न तयार भएको हो । क्लबले २६ वर्षीय खेलाडीका लागि ४.२ करोड पाउन्ड र बोनसका रूपमा ३० लाख पाउन्ड तिर्ने समाचारमा उल्लेख छ । नौ वर्ष क्लबमा बिताएका फर्नान्डिन्होले

अन्तिम एकदिवसीय खेलमा श्रीलंकाविरुद्व अष्ट्रेलियाको जित

घरेलु टोली श्रीलंकाविरुद्वको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित निकालेको छ । कोलम्बोमा शुक्रबार रातिको खेलसँगै घरेलु टोली श्रीलंकाले पाँच खेलको शृंखलामा अष्ट्रेलियालाई ३औ२ ले हरायो । श्रीलंकाले दिएको १६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गयो । अष्ट्रेलियाका एलेक्स केरीले सर्वाधिक ४५

पौडीको अन्तराष्ट्रिय प्रतिस्पर्धाकै बीचमा खेलाडी बेहोस भएर डुबेपछि….

अमेरिकी पौडीबाज अनिता अल्भारेज बुधबार बुढापेष्टमा जारी वर्ल्ड च्याम्पियनसिपको एक प्रतिस्पर्धाका क्रममै बेहोस भइन् । उनी विस्तारै डुब्दै गएपछि पौडी पोखरीको डिलमा रहेकी उनको कोच एन्ड्रिया फुन्टेसले उद्दार गरेकी छन् । न्युयोर्ककी २५ वर्षीया अल्भारेज आस्र्टिस्टिक स्वीमिङ अन्तरगतको एकल प्रस्तुतको अन्तिम समयमा बेहोस भएकी थिइन् । त्यसपछि उनको अचल शरीर

कतार विश्वकप : एक टिममा २६ खेलाडी राख्न पाइने

कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ । अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो । अब, भने २६ खेलाडी पाउने भएको छ । यस्तै, फिफाले एक खेलका लागि टिमले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.