बलिउडमा डेब्यू गर्दै सामन्था

दक्षिण भारतकी सुपरस्टार सामन्था रुथ प्रभुले अब चाँडै बलिउडमा डेब्यू गर्ने भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार सामन्थाले आयुष्मान खुरानासँग आफ्नो पहिलो बलिउड चलचित्र साइन गरेकी हुन् । सामन्थालाई चलचित्रको स्क्रिप्ट मनपरेपछि चलचित्रलाई ‘ओके’ भनेको बताइएको छ । सामन्थाले अमेजन प्राइमको वेब सिरिज ‘द फ्यामिली म्यान’ को सिजन २

नेपालले आज ओन्टारियोसँग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजअघि नेपालले ओन्टारियोविरद्ध खेल्न लागेको हो । नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाएरको कप्तानीमा ओन्टारियोले नेपालसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार खेल राति ८ः४५ बजे सुरु हुनेछ । अभ्यास खेलपछि नेपालले घरेलु टोली

विम्बल्डन टेनिस : नाडाल तेस्रो चरणमा प्रवेश

स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै नाडालले तेस्रो चरणमा प्रवेश गरेका हुन् । नाडालले रिकार्डसमाथि ६–४,६–४,४–६ र ६–३ को सेटमा जित निकाले । नाडालको यो ३ सय ७ औं ग्रान्डस्लाम जित हो । नाडालले दुई

स्टार्टअप वर्ल्डकप नेपाल– २०२२ असार २२ मा

स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा असार २२ गते हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिस्पर्धा नेपालमा पहिलो पटक भौतिक रूपमा हुन लागेको स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ । गत वर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लकडाउनले गर्दा स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा अनलाइन

न्यू डायमन्ड कप : डायमन्डको पहिलो जित

आयोजक न्यू डायमन्ड क्लबले बिहीबार बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा डायमन्डले परोपकार महिला होस्टेलमाथि २५–२२, २५–१०, २५–१४ को सोझो सेटमा जित निकाल्यो । प्रतियोगितामा तीन खेल खेलेको डायमन्डले एक जित र दुई हार

एभर्टन छाडेर टोटनहममा रिचार्लिसन

ब्राजिलियन खेलाडी रिचार्लिसनलाई भित्र्याउने बारे एभर्टनसँग टोटनह्याम हटस्पर्सले सहमति गरेको छ । स्पर्सले रिचार्लिसनका लागि ५ करोड पाउन्डको आसपास खर्च गर्न सहमत भएको हो । क्लबले रिचार्लिसनसँग व्यक्तिगत शर्तहरुबारे सहमति गरिसकेको छ । त्यसैले अनुबन्धको प्रक्रिया बिहीबारसम्म टुङ्गिने बीबीसीले जानकारी दिएको छ । २५ वर्षीय फरवार्ड सन् २०१८ मा ५

विम्बल्डन टेनिस : जोकोभिच तेस्रो चरणमा प्रवेश

अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति सेन्टर कोर्टमा शीर्ष वरियताका जोकोभिचले थानासीमाथि ६–१,६–४, ६–२ को जित निकाले । अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन् ।

न्यु डायमन्ड भलिबल : पुलिसको लगातार दोस्रो जित

बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउदेस्यीय कभर्डहलमा बुधबार सम्पन्न पहिलो खेलमा पुलिसले परोपकार महिला होस्टेललाई २५–६, २५–६, २५–११ ले पराजित ग¥यो । राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका अधिकांश सेटका खेलाडीविना पुलिसले सहज जित पाएको

रेफ्री प्रज्वल र किसनले साफ यू–२० च्याम्पियनसिप खेलाउने

फिफा रेफ्री प्रज्वल क्षेत्री र फिफा सहायक रेफ्री किशनकन्ह्या यादवले आगामी जुलाई २५ देखि अगस्ट ५ सम्म भारतमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गर्ने भएका छन् । रेफ्री प्रज्वल र किसनलाई यू–२० साफ च्याम्पियनसिप खेलाउने टोलीमा राखेको सफले जनाएको छ । क्षेत्री र यादवले २०२१ मा फिफा

डी जोङलाई भित्र्याउने तयारीमा म्यानचेष्टर युनाइडेट

इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङ अनुबन्ध गर्ने तयारी गरेको छ । जसका लागि क्लब ६५ मिलियन युरो तिर्न समेत तयार रहेको छ । यद्यपि केही कामले भने पूर्णता पाएको छैन । तर, स्थानान्तरणका लागि युनाइटेड बोर्ड सकारात्मक देखिएको छ । २५ वर्षीय
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.