आर्मीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि
साविक विजेता त्रिभुवन आर्मी क्लबले घरेलु टोली विजय युथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि आर्मीले जितेको हो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेलु टोली विजय यूथलाई


