पूरा भयो अल्मुताइरीको भविष्यवाणी
आफैले नेतृत्व गरेको समूह असफल हुन्छ भन्नु कत्तिको जायज हो ? त्यो पनि सफलता र असफलको मैदानमा होमिनु पूर्व नै । तर, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोली एएफसी एसियन कप छनोट खेल खेल्न पूर्व नै हामी छनोट हुन सकेनौँ भने । उनको त्यो अभिव्यक्तिले धेरै


