राहुलको कीर्तिमान तोड्ने संघारमा बेन्जिमा
फ्रेन्च स्टार करिम बेन्जिमा रियल मड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले रियका लागि ३२३ गोल गरेका हुन् । उनीसँगै राहुल गोन्जालेसले पनि ३२३ गोल गरेका छन् । राहुलको कीर्तिमान तोड्न बेन्जिमालाई मात्र एक गोलको खाँचो छ । बेन्जिबाले बिहीबार राति भएको खेलमा लेभोन्टेविरुद्धको खेलसँगै यो


