नेपाल जिम्बावे ‘ए’ सँग पराजित
नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ सँग ३ विकेटले पराजित भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १३७ रनको लक्ष्य पछ्याएको जिम्बावे ‘ए’ ले २६ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । जिम्बावे ‘ए’ का लागि इनोसेन्ट कायाले


