खेलाडी विवादबारे अल्मुताइरीको एन्फालाई पत्र

मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्न आग्रह गर्दै पत्र लेखेका छन् । उनले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै पत्र लेखेका हुन् । खेलाडीसँग पछिल्लो समय उत्पन्न विवादबारे अलमुताइरीले एन्फालाई पत्र पठाएको हो । मुख्य प्रशिक्षक अलमुताइरीको व्यबहारप्रती असन्तुष्टि जनाउँदै एएफसी एसियन

गण्डकी प्रदेशको विजयी सुरुवात

छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा गण्डकीले हराएको हो । गण्डकीले ढोरपाटनमाथि २५–१६,२३–२५,२५–१९ र २६–२४ को सेटमा जित निकालेको हो । प्रतियोगिता अन्तर्गत आज हुने

टस हारेर ब्याटिङ गर्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत अहिले जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा जिम्बावेले टस जितेर पहिलो बलिङ गर्ने भएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउ“सो १ बजे सुरु हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे

कर्णालीले २७ खेलमा भाग लिने

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने भएको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट ५ सय ६० जनाको सहभागिता रहने छ । खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

छैटौँ संस्करणको एनभीए भलिबल लिग आजबाट

आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता आज (आइतबार­)बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ तीन खेलहरू हुने नेपाल भलिबल संघले जनाएको छ । संघले आइतबार निकालेको तालिकाका अनुसार खेल १० बजे हुने पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन

विल्वाओसँग एट्लेटिकोको हार

स्पेनिस ला लिगा फटबलमा एथ्लेटिक विल्वाआले एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले हराएको छ । सान मेमेसमा शनिबार राति भएको खेलमा विल्वाओको जितमा इनाकी विलियम्सले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको आठौँ मिनेटमा मारियो हर्माेसोको आत्मघाती गोलबाट विल्वाओले अग्रता लिएको थियो । ५६औँ मिनेटमा इनाकी

नेपाल जिम्बावे‘ए’ सँग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत आज (आइतबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपाल र जिम्बवे‘ए’ बीच शनिबार एकदिवसीय सिरिज हुने तालिकाका रहेको थियो । तर, वर्षाले खेल प्रभावित भयो । त्यसपछि क्यानले खेलको

हालान्डको ह्याट्रिकका बाबजुत डर्टमण्ड पराजित

स्टार खेलाडी अर्लिङ हालान्डको ह्याट्रिकको बाबजुत पनि डर्टमण्ड जर्मन बुन्डेस लिगा फुटबलमा पराजित भएको छ । शनिबार भएको खेलमा डर्टमण्ड भीएफएल बक्हमसँग ४–० गोल अन्तरले पराजित भएको हो ।​ बक्हमलाई जित दिलाउन सेवास्टीयन पोल्टेर, गेरिट होल्टमान, जर्गेन लोकाडिया र मिलोस पान्टोभिकले एक–एक गोल गरे । यता डर्टमण्डका लागि हालान्डले ह्याट्रिक

सहज जितसँगै सिटी शीर्ष स्थानमा

म्यानचेस्टर सिटी शनिबार राति भएको खेलमा लेस्टर सिटीलाई ४–० गोलअन्तरले रहाउँदै प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।​ लिड्सको मैदानमा सिटीलाई जित दिलाउन रोड्री, नाथन एके, ग्राबियल जिसस र फर्नान्डिन्होले एक–एक गोल गरे । खेलको १३ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औं

आईपीएलमा मुम्बईको पहिलो जित

राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरे । मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए । यस्तै तिलक बर्माले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.