सुर्खेत जिल्ला निर्वाचन : अध्यक्षमा रविन निर्विरोध निर्वाचित

सुर्खेत जिल्ला फुटबल संघको अध्यक्षमा रविन चन्द निर्विरोध निर्वाचित भएका छन् । सुर्खेतमा विवादका कारण दुई पटक स्थगित भएको चुनाव एन्फामा राखिएको थियो । आज एन्फामा भएको चुनावमा अध्यक्षका लागि कुनै पनि दाबी विरोध नआएपछि रविनसहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षमा चन्द्र कुमार श्रेष्ठ, ललित जङ्ग शाही, दर्शन

राष्ट्रिय भलिबल :महिलातर्फ एपीएफ र पुलिस विजयी

आरबीबी एनभिए क्लब लिग च्याम्पियनसिप २०७९ को पाँचौ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यू डायमन्ड क्लब पराजित भएको छ । एभरेष्ट भलिबल क्लबलाई ३–१ सेटको नतिजामा पराजित गरे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा एपीएफले एभरेस्टलाई २५–१३, २५–१०, १९–२५,

सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल फाइनलमा

म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा सिटीलाई ३–१ गोलले हराउँदै रियलले फाइनलमा लिभरपुलसँगको भिडन्त सुनिश्चित गरेको हो । पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको सिटीले खेलको ७३ औँ मिनेटमा रियाद महारेजको गोलले आफ्नो अग्रता थप गरेको थियो । तर जितका

पुलिसको दुवै टोलीलाई सफलता

विभागीय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आरबिबि–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बुधबार सफलता प्राप्त भएको छ । महिला तर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुष तर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित

जिम्बाब्बे ‘ए’ विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

जिम्बाब्बे ‘ए’ विरुद्ध टी–२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । जिम्बाब्बे ‘ए’ विरुद्ध पहिलो टी–२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक

आईपीएलमा पन्जाबले गुजरातलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पन्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ। मंगलबार राति गुजरातले दिएको १४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो । पन्जाबका शिखर धवनले सर्वाधिक ६२ रन बनाए । यस्तै, भानुका राजपाक्षेले ४० रनको योगदान दिए

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

दोस्रो लेगमा भिल्लारियालमाथि ३–२ को पुनरागमन जितसँगै लिभरपुल यूईएफए युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भियारियालको मैदानमा भएको खेलको पहिलो हाफमा लिभरपुल २–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा तीन गोल गरेसँगै इङ्लिस क्लबले च्याम्पियन्स लिगको फाइलनमा स्थान पक्का गरेको हो । लिभरपुलले समग्रमा

भुइँ पुछ्नेका काम छाडेर आईपीएल स्टार

सामान्यतया मानिसहरू जीवनमा वा व्यवसायमा विकल्पको कुरा गर्छन्, तर विकल्प नभएकाहरूले के गर्छन्? उनीहरु त्यही काममा लाग्छन् र एक दिन यस्तो आउँछ कि अलिगढको एक साधारण परिवारको केटा आईपीएलको स्टार बन्छ । हो, २४ वर्षमा रिंकु सिंहको सफलताले देखाएको छ कि यदि तपाईको नियत दृढ छ र तपाईंको मनोबल उच्च

यु–१९ महिला क्रिकेट टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले यु–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको छ । २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको हो । प्रारम्भिक ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो । क्यानले सोमबार घोषणा गरेको टिममा किरण कुँवर,

रोनाल्डोको गोलमा युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० अन्तरले पराजित गरेको छ । युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले १–१ गोल गरे । सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.