आईपीएल : गुजरात टाइटन्स प्लेअफ नजिक

सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)– २०२२ मा सातौं जित निकाल्दै प्लेअफ नजिक पुगेको छ । जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गरे । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए । राहुल टेवाटियाले ४० रनको योगदान

प्रशिक्षकको विपक्षमा उभिए फुटबलका कप्तान, सार्वजनिक रुपमा पोखे असन्तुष्टि

नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति नेपाली फुटबल टोलीका कप्तानले सार्वजनिक रुपमा असन्तुष्टि पोखेका छन् । कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाएका हुन् । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु गलत भएको उनको भनाइ छ ।

एशियन गेम्सका लागि बक्सिङ खेलाडी छनौट शुरु

नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गइरहेको १९ औ एशियन गेम्सका लागि यहि अप्रिल २७ देखि अप्रिल ३० तारिखसम्म अधिराज्यव्यापी प्रारम्भिक बक्सिङ छनौट खेल शुरु गरेको छ । आज भएको प्रारम्भिक छनौट खेलमा फ्लाई वैट ५१ किलो महिलातर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले नेपाल बक्सिङ क्लबका दीवाना शेर्मालाई नक

प्रशिक्षक अल्मुताइरीसँग विवाद हुँदा रोहितसहितका खेलाडी प्रशिक्षणमा अनुपस्थित

मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीसँग विवाद हुँदा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केहि खेलाडी अनुपस्थित भएका छन् । अल्मुताइरीसँगको खटपटपछि रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित छन् । दशरथ रंगशालामा राष्ट्रिय टोलीको प्रशिक्षण भइरहेको छ । होस्टलमा खेलाडी राखेको विषयमा विवाद भएको प्रशिक्षणमा अनुपस्थित एक खेलाडीले  भने । मुख्य

नवौँ राष्ट्रिय खेलकुद : प्राविधिक टोलीद्वारा खेल पूर्वाधार निरीक्षण

सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेपछि सोको आवश्यक तयारी सुरु भएको छ । प्रतियोगिताको आवश्यक तयारीका लागि आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्राविधिक टोलीले मुख्य प्रतियोगितास्थल पोखरा रङ्गशालाको निरीक्षण गरी खेल पूर्वाधार र हालसम्मको तयारीका बारेमा जानकारी लिएको छ ।

एसियन गेम्स : बास्केटबल छनोट वैशाख तेस्रो साता

१९औं एसियन गेम्स (एसियाड) का लागि नेपाल बास्केटबल संघले महिला बास्केटबल (थ्री बाई थ्री) राष्ट्रिय टिमको प्रारम्भिक छनोट गर्ने भएको छ । बुधबार संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले वैशाख १७ र १८ गते राखेप सेमिइन्डोर कभर्डहलमा खेलाडी छनोट कार्यक्रम रहेको जनाए । ‘हामी यु–२३ को लङ नेम छनोट गर्न गइरहेको

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बुधबार) गुजरात टाइटान्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै गुजरात शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ७ खेल खेलेको गुजरात १२ अंक जोडेर

सात गोलको थ्रिलरमा रियललाई हराउँदै सिटीलाई अग्रता

म्यानचेस्टर सिटीले रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुयना, ग्राबियल जिसुस, फिल फोडेन र ब्रनान्डो सिल्भाले एक–एक गोल गरे । यता रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे । त्यस्तै भिनिसियस जुनियरले

सात गोलको थ्रिलरमा रियललाई हराउँदै सिटीलाई अग्रता

म्यानचेस्टर सिटीले रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुयना, ग्राबियल जिसुस, फिल फोडेन र ब्रनान्डो सिल्भाले एक–एक गोल गरे । यता रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे । त्यस्तै भिनिसियस जुनियरले

जिम्बाब्वेको टोलीसँग खेल्ने नेपाली क्रिकेट टोलीको फिटनेस परीक्षण

जिम्बाब्वेको ए टोलीसँग खेल्ने राष्ट्रिय क्रिकेट टोलीको मंगलबार फिटनेस परीक्षण गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेसँगै टोलीलाई बन्द प्रशिक्षण सुरु भएसँगै फिटनेस परीक्षण गरेको हो । टोलीले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सामान्य फिटनेसको वर्कआउट
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.