बार्सिलोना घरेलु मैदानमा पराजित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा रायो भायोकानोसँग १–० अन्तरले पराजित भएको छ । ​भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएको हो । बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई

मुम्बईको लगातार आठौं हार, प्लेअफबाट बाहिरिने निश्चित

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार आठौं खेलमा बेहोरेको छ । पाँच पटकको च्याम्पियन मुम्बई आइतबार लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावना समेत लगभग सकिएको छ । जितका लागि १६९ रनको लक्ष्य पाएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३२ रनमा समेटियो

चेल्सीको जितमा पुलिसिसको निर्णायक गोल

क्रिस्टियन पुलिसिसको निर्णायक गोलमा लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा फुटबलमा वेस्ट हममाथि १–० गोलको जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको वेस्ट ह्यामलाई हराउँदै महत्वपूर्ण तीन अंक जोडेको हो । आजको जितले चेल्सीलाई शीर्ष चारमा आफूलाई बलियो बनाउन महत्वपूर्ण योगदान गर्नेछ ।खेलको ९०औं मिनेटमा पुलिसिसले गोल गर्दै चेल्सीलाई

इन्टर शीर्ष स्थानमा उक्लियो

रोमालाई ३–१ गोल अन्तरले हराउँदै इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा डेन्जेल डुम्फ्रिसले ३० औं मिनेटमा गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मार्सेलो ब्रोउजभिबचले गोल गर्दै इन्टरको अग्रता २–० को बनाए ।​ लाउटरो मार्टिनेजले

पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति भएको खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ ।​ पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो । घरेलु मैदानमा खेलको ६८ औं

बायर्न लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली

बायर्न म्युनिखले लगातार दशौँ सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । च्याम्पियन बायर्नले पछिल्लो दश सिजन उपाधि आफ्नो पोल्टोमा पारेको छ । योसँगै बार्यन लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ । बायर्नले

मेस्सीलाई पहिलो लिग वान उपाधि

१० खेलाडीमा सीमित लेन्ससँग बराबरीमा रोकिए पनि पेरिस सेन्ट जर्मेनले लिग वानको उपाधि जित्न सफल भएको छ । तर समर्थकहरू भने रुष्ट बनेर चाँडै स्टेडियम छाडेर बाहिरिएका थिए । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि

महिला गोल्डकप : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पहिलो महिला गोल्डकपको च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २

बैंगलोरलाई सहजै हराउँदै हैदरावाद दोस्रो स्थानमा उक्लियो

रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराउँदै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लेको छ । मुम्बईमा शनिबार बैंगलोरले दिएको ६९ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले ८ ओभरमा १ विकेटको क्षतिमा पूरा गरे । हैदरावादको जितमा अविशेक शर्माले ४७ रनको पारी खेले । त्यस्तै केन विलियमसन १६

जिसुसको ह्याट्रिकमा सिटीको फराकिलो जित

ग्राबियल जिसुसले ह्याट्रिकसहित चार गोल गर्दा प्रिमियर लिग फुटबलमा शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले वाट्फोर्डमाथि ५–१ गोलको फराकिलो जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा जिसुसले ह्याट्रिक सहित चार गोल पूरा गरे । खेलको चौथो मिनेटमा गोल गर्दै जिसुसले सिटीलाई अग्रता दिलाएका थिए । २३औँ मिनेटमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.