टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि शान्ति चौकलाई
क्रेजी संवाददाता पथरी । शान्ति चौकले पथरीशनिश्चरे वडा नं. २ टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पथरीको पञ्चायत माविको खेल मैदानमा शुक्रबार भएको फाइनलमा शान्ति चौकले आयोजक बुद्ध चौकलाई ४–६ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । शान्ति चौकलाई जित दिलाउन मदन राईले ४ गोल र शंकर राईले


