पन्जाबमाथि रोमाञ्चक जित निकाल्दै गुजरात दोस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले रोमाञ्चक जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । शुक्रबार भएको खेलमा गुजरात टाइटान्सले पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लेको हो । मुम्बईमा पन्जाबले जितका लागि दिएको १९० रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९०

मधुमल्लाको महत्व दर्शाउन गोल्डकप आयोजना

क्रेजी संवाददाता उर्लाबारी । राज्यपुनर्सरचना गर्दा गाउँपालिकाको नाम ‘अर्कै’ भएपछि मधुमल्लाको पहिचान ओझेल परेको स्थानीयको गुनासो रहँदै आएको छ । साविकका मधुमल्ला, टाँडी र रमितेखोला गाविसलाई समेटेर मिक्लाजुङ गाउँ पालिका नामाकरण गरिएपछि स्थानीयमा चर्को असन्तुष्टि रहदै आएको छ । पुर्वी नेपालकै पुरानो बजार कहलिएको मधुमल्लाको नामलाई ताजगी राख्ने हेतुले यहाँ

पन्जाबसँग खेल्दै गुजरात

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शुक्रबार) गुजरात टाइटान्सले पन्जाब किङ्ससँग खेल्दैछ । मुम्बईमा हुने पन्जाब र गुजरात बीचको खेल नेपाली समय अनुसार ७ः ४५ मा सुुरु हुनेछ । आजको खेलमा दुबै टोली तेस्रो जितको खोजीमा हुनेछन् । गुजतार आजको खेलमा सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने

फ्रान्कफुर्टसँग रोकियो बार्सिलोना

युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १–१ गोल अन्तरले बराबरीमा रोकिएको छ । खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले  गरे । भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो । ४८औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६६ औं मिनेटमा फेरान

दिल्लीलाई हराउँदै लखनउ दोस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा लखनउले दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकालेको हो । मुम्बईमा दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउने १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १५५ रन बनायो ।लखनउका लागि क्विन्टन

पलेशा र सिर्जनाले पारा एसियन गेम्स खेल्ने

सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्सको लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४, ५७ केजीमुनी र सिर्जना घिसिङ (के ४४, ५२ के.जीमुनी )का खेलाडीहरूले खेल्ने निश्चित गरेको छ । विश्व तेक्वान्दो महासंघको बिहीबारको पत्र अनुसार पलेशागोवर्धन विश्वको ९ औं

विशाल राष्ट्रिय टोलीमा फर्किए

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा विशाल राई फर्किएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसिया कप छनोटका लागि विशाललाई टिममा बोलाएका हुन् । यसअघि अल्मुताइरीले २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएका थिए । अब बन्द प्रशिक्षणमा २५ खेलाडी रहनेछन् । नेपाली टोलीको बन्द प्रशिक्षण अप्रिल १५ बाट

मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टोली पराजित

नेपाली राष्ट्रिय फुटसल टोलीले आज मैत्रीपूर्ण खेलमा कीर्गिज क्लब डर्डोइसँग पराजय ब्यहोरेको छ। आज सम्पन्न खेलमा नेपाली टोली डर्डोइसँग ३–१ गोलअन्तरले पराजित भएको हो खेलमा नेपाली टोलीले छैटौं मिनेटमै अग्रता बनाएको थियो। नेपालका लागि विजय श्रेष्ठले गोल गरेका थिए। पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डर्डोइका अरापोभ कुबातले गोल फर्काउँदै

आईपीएल : लखनउ र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबार) लखनउ सुपर जाइन्टले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्ली दोस्रो जित निकाल्ने योजनामा छ । लिगमा दुई खेल खेलेको दिल्ली एक खेलमा पराजित छ भने

घरेलु मैदानमा चेल्सी पराजित, बेन्जेमाको ह्याट्रिक

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसँगै ३–१ अन्तरले पराजित भएको छ । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे । बेन्जेमाले खेलको २१, २४
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.