एभरेष्ट प्रिमियर लिगलाई आइसीसीको मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटलाई मान्यता दिएको छ । आयोजक इपीएल प्रालिले विहीबार विज्ञप्ति जारी गर्दै इपीएललाई आइसीसीले मान्यता दिएको जनाएको छ । इपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ । गतवर्ष चैत १ गतेदेखि १५ गतेसम्म

डेनिस गोलकिपरलाई लेजर लाइट देखाएको विषयमा छानबिन शुरु

युरो २०२० अन्तर्गत इंग्ल्याण्ड र डेनमार्कबीचको खेलमा भएको घटनाको विषयमा युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले इंग्ल्यान्डमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ । वेम्बलीमा भएको खेल अतिरिक्त समयमा २–१ ले जित्दै इंग्ल्याण्ड फाइनल पुगेको थियो । तर समर्थकहरुले खेलभावना विपरीत कार्य गरेपछि युइएफएले छानविन प्रकिया अगाडि बढाएको हो । सेमिफाइनलमा इंग्लिस

सर्जियो रामोस पीएसजीमा अनुबन्धित

  स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका छन् । पीएसजीले बिहीबार रामोससँग दुई वर्षको सम्झौता गरेको हो । स्पेनिस क्लब रियल मड्रिड छाडेपछि रामोसको नाम पीएसजीसँग जोडिँदै आएको थियो । ३५ वर्षीय रामोस रियलमा १६ वर्ष बिताएपछि जुन अन्त्यमा सम्झौताविहीन बनेका थिए । रामोस

१७ वर्षपछि युरोकप फाइनलमा नयाँ टिम

  युरोकप २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले पारजित गर्दै इंग्ल्याण्डले फाइनलमा इटलीसँग भेट पक्का गरेको हो । वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डलले एक गोलले पछि परेर पनि नतिजा उल्टाएको हो । त्यसअघि इटलीले स्पेनलाई पेनाल्टीसुटआउटमा

कोपा अमेरिका : चिलीलाई हराउँदै ब्राजिल सेमीफाइनलमा

चिलीमाथि संघर्षपूर्ण जित हात पार्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमीफाइनलमा पुगेको छ । शनिबार विहान भएको खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० गोल अन्तरले हराएको हो । रियोमा भएको खेलमा घरेलु टोली ब्राजिलले दोस्रो हाफको सुरु (४६ मिनेट)मा नै लुकास पिकेटाको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै

युरोकपको क्वाटरफाइनलमा बेल्जियम र इटली भिड्दै, उत्कृष्ट बन्ने होड

युरोकपअन्तर्गत आज राति हुने दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियम र इटली भिड्दैछन् । उपाधि दाबेदारसमेत मानिएका दुवै टिमको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे जर्मनीको म्युनिख एरेनामा शुरु हुनेछ । बेल्जियम र इटली दुवैले युरोकप २०२० को छनोट चरणमा शतप्रतिशत जित हात पारेका छन् । दुवैले छनोटमा खेलेका १० वटै खेल

स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

  स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडी समेटिएको स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै स्पेन सेमिफाइनल पुगेको हो । स्पेनका गोलकिपर उनाई सिमोनले दुई प्रहार रोकेका थिए । स्वीस गोलकिपर यान सोमेरले एक पेनाल्टी रोकेपनि तीन खेलाडी गोल गर्न

माई सेकेण्ड टिचरद्वारा क्रिकेट टिम र खेलाडीलाई पुरस्कार प्रदान

राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक माई सेकेण्ड टिमले क्रिकेट टिम र चार खेलाडीलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । गत वैशाखमा भएको टी २० त्रिदेशीय सिरिजको विजेता नेपाली टिम र चार डेब्युटान्ट खेलाडीलाई माई सेकेण्ड टिचरले बिहीबार एक कार्यक्रमका बीच नगद पुरस्कार हस्तानतरण गरेको हो । प्रोत्साहन र सम्मानस्वरुप नेपाली

वेल्सविरुद्ध डेनमार्क : कसले मार्ला बाजी ?

युरोकप फुटबल अन्तर्गत नकआउट चरणको पहिलो खेलमा आज वेल्सले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ । नेदरल्यान्डस्को अम्स्टरड्याममा यो खेल नेपाली समयअनुसार ९ः४५ मा सुरु हुनेछ । वेल्सले कुनै पनि ठूला प्रतियोगिताको नकआउट चरणमा स्थान बनाएको यो तेस्रोपटक हो । १९५८ को विश्वकपमा ब्राजिलसँग क्वाटरफाइनलमा पराजित भएको वेल्सले त्यसयता ठूला प्रतियोगिताको नकआउट चरण

अष्ट्रेलियाका यी पूर्व क्रिकेटर अपहरणमा परेः कुटपिटपछि रिहा

अष्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट मेक्गिलको अघिल्लो महिना सिड्नीमा उनलाई घरबाटै अपहरण गरिएको र एकघण्टा पनि रिहा गरिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जानकारी दिएको छ । प्रहरीले यो मामिलामा चारजनालाई पक्राउ गरेको छ । न्यू साउथ वेल्स प्रहरीले १४ अप्रिलमा भएको यो अपहरणका पीडितलाई ५० वर्षका व्यक्तिको रुपमा प्रस्तुत गरेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.