टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एउटै समूहमा

भारत र पाकिस्तान आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको एउटै समूहमा परेको छ । आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टी–२० विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा परेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शुक्रबार गरेको समूह विभाजनमा दुई टिम एउटै समूहमा परेक हुन् । सुपर–१२

मेसी बार्सिलोनामै बस्ने

यो त्यस्ता समाचार हो, जसको प्रतिक्षा विश्वभरका करोडौं फुटबल फ्यानहरूले हप्तौं देखि गरिरहेका थिए । लियोनल मेसीले बार्सिलोनासँग ५ वर्षका लागि नयाँ सम्झौता गर्न सहमति जनाएका छन् । रोचक कुरा, यस सम्झौताअनुसार ३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ । पछिल्ला पाँच वर्षको अवधिमा तलब– सुविधा र बोनससमेत जोडेर

बिग बास लिग डिसेम्बर ५ देखि हुने

अष्ट्रेलियन बिग बास लिग (बीबीएल) टी२० क्रिकेटको ११औं संस्करण आगामी डिसेम्बरको पहिलो सातादेखि सुरु हुने भएको छ । क्रिकेट अष्ट्रेलियाले नयाँ सिजनको लागि सार्वजनिक गरेको खेलतालिका अनुसार बीबीएल डिसेम्बर ५ देखि सुरु हुनेछ । पहिलो खेलमा सिड्नी सिक्सर्स र मेलवर्न स्टार्स भिड्नेछन् । यस्तै फाइनल खेल २०२२ जनवरी २८ मा

भिन्सको शतकले बाबरको शतक छायामा, इंग्ल्याण्डद्वारा सिरिज क्लिस्वीप

बाबर आजामको शानदार शतकलाई छायामा पार्दै जेम्स भिन्सले करियरकै पहिलो एकदिवसीय शतक बनाएपछि घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो खेल जित्दै तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै सिरिज आफ्नो जितेको हो । पाकिस्तानले दिएको

फेडेररले टोकियो ओलम्पिक नखेल्ने

स्वीस स्टार रोजर फेडेररले यही जुलाई २३ देखि जापानमा सुरु हुने टोकियो ओलम्पिक नखेल्ने भएका छन् । फेडेररले घुँडामा चोट रहेकोले ओलम्पिकबाट नाम फिर्ता लिएका हुन् । फेडेररले ग्रास कवर्टमा खेल्दा आफूलाई घुँडामा समस्या भएकोले बफूले ओलम्पिकबाट नाम फिर्ता लिने विषयलाई स्वीकार गरेको जनाएका छन् । सन् २०१२ को लण्डन

दक्षिण अफ्रिकामाथि आयरलयाण्डको ऐतिहासिक जित

कप्तान एन्डी बेलब्रिनीले शानदार शतक बनाएको खेलमा आयरल्याण्डले एकदवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित हासिल गरेको छ । तीन खेलको सिरिज अन्तर्गत दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकालाई ४३ रनले पराजित गर्दै आयरल्याण्डले सिरिजमा १–० को अग्रता लिएको छ । आयरल्याण्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै दक्षिण अफ्रिकालाई पराजित गरेको यो पहिलो अवसर

म्यानचेष्टर युनाइटेडमा अनुबन्ध हुनुअघि सान्चोको स्वास्थ्य परीक्षण

इंग्ल्याण्डका विंगर जाडोन सान्चोले म्यानचेष्टर युनाइटेडमा अनुबन्ध हुनुअघि स्वास्थ्य परीक्षण गराएका छन् । जर्मन क्लब बोरुसिया डर्टमण्डबाट ७३ मिलियन पाउण्डमा युनाइटेड जाने पक्का भइसकेका उनको स्वास्थ्य परीक्षण भएको बीबीसीले जनाएको छ । २१ वर्षीय सान्चोलाई युनाइटेडले भित्र्याउने सहमति भए पनि अफिसियल सम्झौता गर्नका लागि जुलाई १ सम्म पर्खनुपर्नेछ । सान्चो

नयाँ शैलीको क्रिकेट ‘दी हन्ड्रेड’ खेल्न सन्दीप इंग्ल्याण्ड प्रस्थान

नयाँ फर्म्याटको क्रिकेट ‘दी हन्ड्रेड’ खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने इंग्ल्यान्ड प्रस्थान गरेका छन् । ‘दी हन्ड्रेड’ सय बलको नयाँ शैलीको क्रिकेट प्रतियोगिता हो । यही जुलाई २१ देखि शुरु हुने दी हन्ड्रेडका लागि सन्दीप बिहीबार राति इंग्ल्यान्ड प्रस्थान गरेका हुन् । उनले सामाजिक सञ्जालमा

टोकियो ओलम्पिकमा दर्शक नहुने

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा दर्शक नराखिने भएको छ । यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिक दर्शक विना नै हुने भएको हो । कोरोना महामारीलाई ध्यानमा राख्दै ओलम्पिकमा दर्शकलाई प्रवेश नदिइने निर्णय गरिएको हो । बिहीबार जापान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति

कोपा अमेरिका फाइनल : दुई सुपरस्टार मेसी र नेमारको भिडन्त

बार्सिलोनाका पूर्व सहकर्मी लिओनल मेसी र नेमार आइतबार हुने कोपा अमेरिकाको फाइनलमा एकापसमा भिड्दैछन् । दुवै खेलाडी पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन् । ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोना जस्तै मेसी र नेमारले पनि अहिलेसम्म कोपा जित्न सकेका छैनन् । रियो दि जेनेरेयोस्थित आइकोनक माराकान स्टेडियममा फाइनल हुँदा यो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.