इन्टर उपाधिबाट एक कदम टाढा

क्रोटोनलाई २–० ले पराजित गर्दै इन्टर सिरी एको उपाधि नजिक पुगेको छ । जितपछि इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि १३ अंक अग्रता बनाएको छ । बेनेभेन्टोलाई २–० ले नै पराजित गर्दै मिलान दोस्रो स्थानमा उक्लेको हो । क्रोटोनको मैदानमा भएको खेलमा इन्टलरे दुवै गोल दोस्रो हाफमा गरेको थियो । ६९औं

युनाइटेडको गोल वर्षा, आर्सनललाई झिनो आशा

ब्रुनो फर्नान्डेज र एडिन्सन कभानीले दुई–दुई गोल गर्दा म्यान्चेस्टर युनाइटेडले गोलले पछि परेको स्थिति उल्टाउँदै एएस रोमामाथि गोल वर्षा गरेको छ । रोमाविरुद्ध ६–२ को जीत हासिल गर्दै युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो । खेलको नवौँ मिनेटमा फर्नान्डेजले युनाइटेडलाई अग्रता दिलाए पनि लोरेन्जो पेलेग्रिनीले पेनाल्टीबाट बराबरी

बार्सिलोनालाई ग्रानाडाको धक्का, शीर्ष स्थानमा उक्लने मौका गुम्यो

आफ्नै घरेलु मैदानमा ग्रानाडासँग स्तब्ध हुँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना १–२ गोलले पराजित भएको हो । खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । लियोनेल मेस्सीले एन्टोनी ग्रिजमानको पासमा बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि पनि बार्सिलोनाले गोलका थुप्रै

आईपीएल : कोलकातामाथि दिल्लीको सहज जित

पृथ्वी शको उत्कृष्ट ब्याटिङ मद्दतमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । यस जितपछि दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । अहमेदाबादमा बिहीबार राति भएको खेलमा कोलकताले दिएको १५५ रनको लक्ष्य दिल्लीले १६.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नगरपालिकाद्वारा फुटबल विजेता टिमलाई बधाई

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले ‘प्रथम सुन्दरहरैंचा मेयरकप फुटबल प्रतियोगिता’को विजेता पथरी शनिश्चरेको टिमलाई बधाई ज्ञापन गरेको छ । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका कार्यालयको आयोजनामा बैशाख १४ मा सम्पन्न फुटबल प्रतियोगिताको विजेता टिमलाई प्रोत्साहन

पिएसजीविरुद्ध सिटी २–१ ले विजयी

च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिले लेगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्माइनलाई २–१ ले हराएको छ । खेलमा १–० ले पछि परेको स्थिती उल्ट्याउँदै सिटीले ‘अवे’ जित निकालेको हो । पेरिसस्थित घरेलु मैदानमा भएको खेलको १५ औं मिनेटमा पिएसजीलाई मार्किन्होस् कोरियाले अग्रता दिलाएका थिए । उनले एन्जेल डि मारियाको पासमा

हैदरावादको पाँचौं हार, चेन्नई शीर्ष स्थानमा

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको खराब प्रदर्शन जारी छ । बुधबार हैदरावादलाई चेन्नई सुपर किङ्ग्सले ७ विकेटले पराजित गरेको हो । हैदरावादका कप्तान डेविड वार्नरले टस जितेर ब्याटिङ रोजेका थिए । पहिला ब्याटिङ गर्दै हैदरावादले तीन विकेटको क्षतिमा १७१ रन बनायो । तर जवाफी ब्याटिङमा

च्याम्पियन्स लिग : सेमिफाइनलको पहिलो लेगमा रियल र चेल्सीको बराबरी

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत पहिलो सेमिफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिड र इङ्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् । मंगलबार राति भएको खेलमा रियल र चेल्सीले १–१ गोलको बराबरी खेलेका हुन् । रियलको अस्थायी घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो । जसमा

च्याम्पियन्स लिगमा रियल र चेल्सीबीच बराबरी

युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिड र चेल्सीले १–१ गोलको बराबरी खेलेका छन् । रियलको घरेलु मैदानमा भएको खेलको १४ औँ मिनेटमा क्रिस्टियन पुलिसिकले चेल्सीलाई अग्रता दिलाएका थिए । करिम बेन्जामाले घरेलु टोलीबाट २९ मिनेटमा बराबरी गोल फर्काए । दुई टोलीबीचको लेग खेल आगामी साता लण्डनस्थित चेल्सीको घरेलु मैदान स्ट्यामफर्ड

पराजित भएपछि मिलान पाँचौ स्थानमै सीमित

इटालियन सिरिए फुटबल प्रतियोगितामा छैटौं स्थानको लाजियोले एसी मिलानलाई ३–० ले हराएको छ । यस हारपछि मिलान पाँचौ स्थानमै सिमित भयो । लाजियोबाट जोआक्विन कोर्रियाले २ तथा सिरो इम्मोबिलले दुई गोल गरे । ३३ खेलबाट ७९ अंक बटुलेको इन्टर मिलान सिरिए एको उपाधि नजिक पुगिसकेको छ । दोस्रो स्थानमा ६८
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.