रोहितको कीर्तिमानमा भारत विजयी

नागपुरमा भएको दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । वर्षाका कारण खेल आठ–आठ ओभरको भएको थियो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर ९० रन बनाएको थियो । म्याथ्यु वेडले सर्वाधिक ४३ र आरोन फिन्चले ३१ रन बनाए । भारतका लागि अक्षर पटेलले दुई र

हंगेरीसँग जर्मनी स्तब्ध

जर्मनीलाई हराउँदै हंगेरीले समूह ए३ बाट युईएफए नेसन्स लिगको फाइन्समा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको १७ औँ मिनेटमा एडम स्जालाईले गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो । सोमबार हुने समूह चरणको अन्तिम खेलपछि सन्यास लिने तयारी गरेका ३४ वर्षीय खेलाडीले आफूले सही समयको प्रतीक्षा गरिरहेको बताए ।

फ्रान्ससँग अष्ट्रीया पराजित

युइएफए नेसन्स लिगमा अष्ट्रीयालाई २–० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ ।फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा

बेल्जियम र नेदरल्यान्डको जित

युइएफए नेसन्स लिग अन्तर्गत गए राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन् । बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित ग¥यो । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल गरे । जितसँगै बेल्जियम ५

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार नेपाली टोलीको घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रकार सम्मेलनबाट हुमागाईले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली

युक्रेन स्कटल्यान्डसँग पराजित

स्कटल्यान्डसँग ३–० ले पराजित हुँदा युक्रेनले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई गोल गरे । जोन म्याक्जिनले एक गोल थपे । खेलको ७० औं मिनेटमा जोन स्कटल्यान्डलाई १–० को अग्रता दिलाए । ८० औं मिनेटमा डेकेसले दोब्बर अग्रता

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा पाँच करोड ८६ लाख बजेट निकासा

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारीमा रहेको सरकारले पछिल्लो पटक रु एक करोड ४० लाख

बंगलादेश सरकारले साफ विजेता गोलरक्षक रुपनाको घर बनाइदिने

छैटौं साफ च्याम्पियनसिप विजेता बंगलादेशी गोलकिपर रुपना चक्माको घर त्यहाँको सरकारले बनाइ दिने भएको छ ।​ बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले उनको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी छन् । चक्मा साफ महिला च्याम्पियनसिप खेलमा उत्कृष्ट गोलरक्षक घोषित भएकी थिइन् । उनले प्रतियोगिताभर मात्र एक गोल खाएकी थिइन् ।​ रुपनाको

आईसीसी विश्वकप लिग टूमा नामिबियाले पीएनजीलाई हरायो

आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनी (पीएनजजी)लाई ६१ रनले हराएको छ ।​ पपुवा न्युगिनीको अमिनी पार्कमा बुधबार भएको नामिबियाले दिएको २१५ रनको लक्ष्य पछ्याएको पीएनजीले ४३ ओभर १ बलमा अलआउट हुदै मात्र १५३ रन मात्र बनायो । आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको

बार्सिलोना नाफामा

कोरोना महामारीका कारण घाटामा रहेको बार्सिलोना पछिल्लो सयमा नाफामा गएको छ । स्पेनिस क्लब बार्सिलोनाले गत आर्थिक वर्षमा ८६ मिलियन पाउण्ड नाफा गरेको बीबीसीले जनाएको छ । बार्सिलोनाले नयाँ आर्थिक वर्षमा २४९ मिलियन पाउण्ड नाफा गर्ने अपेक्षा राखिएको जनाएको छ । बार्सिलोनाले २०२१÷२२ को आर्थिक वर्ष ८९० मिलियन पाउन्डको कारोबार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.