टी–२० शृंखला : भारतलाई अष्ट्रेलियाले हरायो

अस्ट्रेलियाले मंगलबार भारतविरुद्धको तीन टी २० शृंखलाको पहिलो खेलमा चार विकेटले जितको छ । भारतले प्रस्तुत गरेको दुई सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्यो । अस्ट्रेलियाका म्याथ्यु वेडले २१ बलमा ६ चौका र दुई छक्का मद्दतमा अविजित ४५ रन जोडे । त्यस्तै ओपनर

मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट कुस्तीतर्फ पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् । छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा

नेपाल सुपर लिग खेल्न ललितपुर सिटीले भित्र्यायो विदेशी खेलाडी

नेपाल सुपर लिग खेल्नका लागि ललितपुर सिटी एफसीले विदेशी खेलाडी भित्र्याएको छ । क्लबले नाइजेरियन खेलाडी पिटर सेगुनलाई टिममा आबद्ध गरेको हो । उनी यसअघि नै थ्रीस्टार, मछिन्द्र क्लबलगायतबाट खेल्दै आएका थिए । पिटरले पछिल्लो पटक मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । उनी नेपालको दुई फरक

सिरिजंघा स्पोटिङ क्लबद्वारा आर्थिक सहयोग

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा भएको विश्वकर्मा पुजा विशेष खुल्ला नकाउट फुटबल प्रतियोगिता २०७९ उपाधि सिरिजंघा स्पोर्टिङ क्लबले उचालेको थियो । क्लबले पथरीशनिश्चरे ३ बाट बाहुन्ने मोरङमा प्रथम तरुण गोल्डकप खेल्ने क्रममा घाइते भएका पथरीशनिश्चरे ३ निवासी खेलाडी जुनियर साँवालाई स्पोर्टिङ क्लबले उपाधि वापत प्राप्त गरेको ३० हजार सहयोग

बायर्नको पहिलो हार, डर्टमन्ट शीर्ष स्थानमा

जर्मन बुन्डेसलिगाको नयाँ सिजन २०२२÷२३ मा साविक विजेता बायर्न म्युनिखले पहिलो हार बेहोरेको छ । बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा बायर्न आक्सबर्गसँग १–० ले स्तब्ध बन्यो । घरेलु मैदानमा आक्सबर्गलाई जित दिलाउन ५९औं मिनेटमा मर्जिम बेरिसाले निर्णायक गोल गरे । यसअघि घरेलु लिगमा लगातार तीन बराबरी खेलेको बायर्नले युइएफए च्याम्पियन्स लिगमा

लेवान्डोस्की चम्कदा बार्सिलोनाको सहज जित

रोबर्ट लेवान्डोस्कीको दुई गोलको सहयोगमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको इल्चेलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लेवान्डोस्कीले दुई गोल गरे । त्यस्तै मेम्फिस डिपेले एक गोल गरे । खेलको १४ औं मिनेटमा

विश्वकपमा सहभागी गराउन चिलीले गरेको अपिल खारेज

चिलीले कतारमा हुने आगामी विश्वकपमा इक्वेडरको सहभागिता विरुद्ध फिफामा गरेको अपिल खारेज भएको छ । चिलीले इक्वेडरको राष्ट्रिय टोलीबाट खेल्ने बाइरन क्यास्टिलो ‘खासमा कोलम्बियाली नागरिक भएको र उनी विश्वकपको छनौट चरणमा इक्वेडरको टिमबाट खेल्न नपाउनुपर्ने’ भन्ने तर्क पेश गरेको थियो । फिफाले चिलीले दावी गरे विपरित क्यास्टिलो इक्वेडरकै नागरिक नरहेको

‘अब ट्रफीसँगै समर्थकलाई धन्यवाद भन्छौं’

महिला साफ च्याम्पियनसिपको १२ वर्ष लामो इतिहास पछि नेपालले भारतलाई हरायो । भारतलाई हराउँदै नेपाल फाइनलमा पुग्यो । नेपालको भारतसँग फाइनलमा धरै भेट हुन्थ्यो । यसअघिका पाँच संस्करण मध्य चार संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पिएको थियो । तर, घरेलु मैदानमा भएको साफमा भने नेपालले ऐतिहासिक सफलता हात

नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेट : नेपाल पुलिस क्लबलाई स्वर्ण पदक

नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । शुक्रवार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभूवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्णपदक हात पारेको हो । वर्षाको कारण ८ ओभरमा छुट्याइएको खेलमा त्रिभूवन आर्मी क्लबले दिएको १ सय

टसबाट खेलको निर्णय, सुदूरपश्चिमलाई कास्य

सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा कास्य पदक जितेको छ । शुक्रबार बिहान खेल वर्षाका कारण खेल्न सम्भव नभए पछि टस गरेर निर्णय लिँदा सुदूरपश्चिमले कास्य जित्यो । कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिला टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमी विरुद्ध सुदूरपश्चिमले ब्याटिङ गर्ने निर्णय लिएको थियो । त्यसपछि वर्षाले खेल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.