कान्टे फेरि घाइते
ह्यामस्ट्रिङको चोटबाट फर्कने प्रयासमा रहेका चेल्सीका मिडफिल्डर एन’गोलो कान्टे पुनः घाइते भएका छन् । गत हप्तामात्र प्रशिक्षणमा फर्किएका कान्टे फेरि चोटग्रस्त बनेका हुन् । गत अगस्तमा स्टामफोर्ड ब्रिजमा टोटनहमविरुद्धको खेलपछि कान्टे मैदान बाहिर रहेका छन् । फ्रान्सका खेलाडी पुनः खेलमा फर्कनका लागि प्रशिक्षणमा फर्किएका थिए । तर अहिले उनी पुनः


