प्रदेश १ सरकार अदलबदल, शेरधन बाहिरिँदै
क्रेजी संवाददाता विराटनगर । पार्टीको आन्तरिक समिकरणमा बदलाव आएपछि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजिनामा दिदै हुनुहुन्छ । संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट आजै राजिनामा गरेर एमाले सचिब भीम आचार्यलाई दलको नेता र मुख्य मन्त्री नियुक्त गर्ने तयारी छ । यसका लागि बुधबार राति अबेरसम्म


