जर्मनीमा पिज्जा डेलिभरी गरिरहेका छन् अफगानी मन्त्री
एजेन्सी । अफगानिस्तानका पूर्व सूचना मन्त्री सैयद अहमद शाह सआदत जर्मनीमा पिज्जा बेचिरहेका छन् । पिज्जा कम्पनीको लुगा लगाएकमा उनी जर्मन शहर लिपजिगमा साइकलमा यात्रा गर्दै पिज्जा डेलिभरी गरिरहेका छन् । उनले सूचना मन्त्रीको रुपमा आफ्नो कार्यकालमा अफगानिस्तानमा सेल फोन नेटवर्कलाई बिस्तार गरेका थिए । पछि उनी अफगानिस्तान छोडेर जर्मनी


