अर्जुन बुढाथोकी नेतृत्वको राहत न्यूनीकरण उपसमिति विघटन
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरमा शिक्षक अर्जुन बुढाथोकीको संयोजकत्वमा गठन भएको किरोना भाइरस जोखिम न्यूनीकरण समन्वय उपसमिति गठन भएको हप्ता दिनमै विघटन भएको छ । राहत न्यूनीकरण समिति हुँदाहुँदै केही व्यक्तिको इच्छा अनुसार उपसमिति बनेको र त्यो समितिको काम नभएकोले विघटन गर्न निर्देशन दिइसकेको किरोना भाइरस जोखिम


