निर्वाचनका बेला गरेका वाचा सरकारले पुरा गरिछाड्छ : मन्त्री ढकाल

क्रेजी साप्ताहिक पथरी । स्वास्थ्य तथा वातावरण मन्त्री भानुभक्त ढकालले निर्वाचनका बेलामा गरेका वाचा सरकारले पुरा गरिछाड्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ । मन्त्री ढकालले आज मोरङको पथरी शनिश्चरेमा नगरमा नेपाल कम्यूनिष्ट पार्टीले आयोजना गरेको निर्वाचन क्षेत्र नम्वर ३ को बसोबासको समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै त्यस्तो प्रतिवद्धता दोहोर्याउनु भएको

काङग्रेस नेता शुनिल शर्मा र मिनेन्द्र रिजालद्धारा मुटुरोगीको घरमै पुगी उद्दार

क्रेजी साप्ताहिक । नेपाली काङग्रेसका नेता तथा मोरङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम पुर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको पहलमा लामो समय देखि विरामी रहदै आएका एक युवकको उद्दार गरी उपचार थालिएको छ । आर्थीक अवस्था कमजोर रहेका मोरङ रंगेली नगरपालिका वार्ड नं–२ दौलतपुर बस्ने ३६ वर्षिय

फुटबलमा नेपालले जित्यो स्वर्ण

काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो । मंगलबार (आज) भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २(१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले

हामी भित्रको मनमुटाव र तिक्तता त्याग्न सक्यौ भने कांग्रेसलाई कसैले हराउन सक्दैन : महामन्त्री कोइराला

क्रेजी साप्ताहिक पथरी। नेपाली काङग्रेसका महामन्त्री डा. शसांक कोइरालाले पार्टीका नेता तथा कार्यकर्तामा भएको आपसी तिक्तता त्याग्न सके नेपाली काङग्रेसलाई कसैले हराउन नसक्ने बताएका छन् । जीपी कोइराला अध्ययन केन्द्र जिल्ला कार्यसमिति मोरङको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको “नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका” विषयक आमसभामा बोल्दै कोइरालाले उत्त कुरा बताएका

कोहलपुरमा निसेधित क्षेत्र घोषणा

क्रेजी साप्ताहिक । कोहलपुरमा भएको सवारी दुर्घटनाबाछ एक बालिकाको ज्यान गएपछि उक्त क्षेत्र अहिले तनाबग्रस्त बनेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आन्दोलनकारीले आगजनी गरेपछि अहिले त्यहाँ निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले इलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

पिकनिकका लागि हिँडेको बस दुर्घटना हुँदा १३ जना घाइते

क्रेजी साप्ताहिक झापा । पिकनिकका लागि हिँडेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । पूर्वापश्चिम राजमार्ग अन्तरगत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै आज विहान भएको सो बस दुर्घटनामा परी उनीहरु घाइते भएका हुन् । बनभोजका लागि झापाको दमकबाट इलामको कन्याम हिँडेको ना ६ ख ६१८१ नम्वरको वस

सिद्धबाबा नामले चिनिएका कृष्णदास गिरीलाई ७ दिन म्याद थप

क्रेजी साप्ताहिक । बलात्कारको आरोपमा अनुसन्धान अघि बढाउन सिद्धबाबा नामले चिनिएका कृष्णदासजी महाराजविरुद्ध आज (शुक्रबार ) दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीले १० दिनको म्याद मागे पनि जिल्ला अदालत सुनसरीले ७ दिनको मात्र म्याद थप गरेको हो । उनी विरुद्ध सुनसरी जिल्ला अदालतबाट म्याद थप

द भ्वाईस अफ नेपाल सिजन २ को विजेता को बन्ला ?

तेजन खड्का रियालिटी सो द भ्वाईस अफ नेपालको फाईनल स्पर्धा शनिवार हुँदैछ । ४ जना कोच मध्ये अब अन्तिम एक एक जनामा फाईनलमा सहभागी हुँदैछन् । फाइनलमा चारै जना निर्णायकहरू महागुरु दीप श्रेष्ठ, आस्था राउत, राजु लामा र प्रमोद खरेलका टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका छन् । यसअघि

स्कुलमा आत्माले सताए पछि रात भरि चिन्ता, विज्ञानको युगलाई चुनौति (भिडियो सहित)

क्रेजी साप्ताहिक बेलवारी । मोरङको बेलवारी ६ बोराबाँध स्थित विरेन्द्र माध्यामिक विद्यालयमा भुत प्रेत आत्मा जागे पछि चिन्ता राखिएको छ । छात्रा बिध्यार्थीहरु एक पछि अर्को गर्दै बिरामी हुन थाले पछि बिध्यालय प्रसासनले धार्मी (बिझुवा) बोलाएर चिन्ता राखेको हो । बिध्यालयको सौचालयमा सौच गर्न जादा चोटै चोट लागेको सेतो र

मिस पुर्वान्चलको प्रतियोगीहरुलाई प्रशिक्षण व्यस्त

क्रेजी साप्ताहिक धरान । नेपालआईस मिस पुर्वान्चलको दसौं संस्करणको कलेज एक्टिभेशन तथा अडिसनपछि ४ दिन देखि छानिएका प्रतियोगीहरु धरानमा अवस्थित गोर्खा डिपार्टमेन्टको हलमा प्रशिक्षणमा ब्यस्त छन् । प्रतियोगीहरुलाई मिस पुर्वान्चल २०१४ नेमिता आङ्गबुहाङ लिम्बु र मिस पुर्वान्चल २०१६ फस्ट रनर अप इक्सा मादेनले दैनिक ग्रुमिङ क्लास लिइरहेका छन् , ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.