‘आम समुदायलाई आह्वान गर्न चाहन्छु कि व्यक्तित्व हेरौं, व्यक्तित्व विकासलाई चुनौं’
– अशोक शंकर नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय अध्यक्षका उम्मेद्वार मोरङ पथरीशनिश्चरे–१ सगरमाथा चौकका स्थायी बासिन्दा हुन् अशोक शंकर । स्वालम्बी, निडर, कर्मठ, सहयोगी र स्पष्टवक्ता हुन् अशोक । युवा व्यवसायी शंकरले सन् २०१० (२०६७) मा पथरी जेसीजको संस्थापक अध्यक्ष बनेका थिए । यस्तै उनी सन् २०१४ मा नेपाल


