सांसद मनाङेविरुद्द उजुरी दिने एन्फा कास्की अध्यक्ष मिलन गुरुङ पक्राउ - Crazysaptahik.com

सांसद मनाङेविरुद्द उजुरी दिने एन्फा कास्की अध्यक्ष मिलन गुरुङ पक्राउ


क्रेजी साप्ताहिक । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङे) विरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उनिबिरुद्द ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पोखराको गैह्रापाटनबाट मिलनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको । यसअघि मिलनले कुटपिटको आरोपमा उजुरी दिएपछि मनाङेलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

सम्बन्धित खवर