पथरी शनिश्चरे वडा नं. ९ मा बेमौसमी तरकारी तालिम - Crazysaptahik.com

पथरी शनिश्चरे वडा नं. ९ मा बेमौसमी तरकारी तालिम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ को आयोजनामा बेमौसमी तरकारी तालिम सम्पन्न भएको छ ।
तालिम वडाको सभा हलमा पुस १३, १४ र १५ गते तीन दिनसम्म सञ्चालन भएको थियो । वडाको १ लाख रुपैयाँको बजेटबाट सो तालिम आयोजना गरिएको वडा अध्यक्ष वीरबहादुर राईले जानकारी दिनुभयो । तालिम पश्चात् तालिममा सहभागि किसानहरुलाई एक÷एक वटा हजारी सब्जÞीको बिऊ र पेनल पनि वडाध्यक्ष राईले वितरण गर्नुभएको थियो ।

सम्बन्धित खवर