खोरेत रोग बिरुद्धको निःशुल्क खोप कार्यक्रम

्क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा खारेत रोग बिरुद्धको निःशुल्क खोप कार्यक्रम जारी रहेको छ । २६ गते पथरी शनिश्चरे नगरपालिका वडा नं.२ बाट सुरु गरिएको खोरेत रोग बिरुद्धको निःशुल्क खोप कार्यक्रम आज वडा नं. ३ मा समापन गरिएको छ । यसैगरी मंसिर १ र ३ गते वडा

बाली वीमा सम्वन्धी अभिमुखीकरण तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा स्तरीय बाली वीमा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । आज वडा नं. ९ को कार्यालयमा तालिमको उद्घाटन गरिएको हो । वडा सदस्य मन्जु राईको अध्यक्षता र वडा नं. ९ का अध्यक्ष वीरबहादुर राईको प्रमुख आतिथ्यमा कृषकहरुको

च्यापकटर वितरण

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका पशुपंन्छी विकास शाखाको आयोजनामा ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेको छ । आज नगरपालिको प्राङ्गणमा पशुपन्छी तथा मत्स्य विकास शाखाको आ.व. २०८०/८१ को ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण कार्यक्रम अन्तर्गत छनौट भएका १० वटा संस्थालाई च्यापकटर वितरण गरिएको हो । वडा नं. ५

पथरी शनिश्चरे नपाद्वारा विद्यालयलाई कृषि उपकरण हस्तान्तरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरको एक मात्र बाली बिज्ञान अध्ययन हुने भागीरथ माविलाई कृषि उपकरण वितरण गरेको छ । नगरले आज विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी हाते ट्याक्टर लगायतका कृषि उपकरणहरु हस्तान्तरण गरेको हो । ¥यापर १ थान, वाइडर १ थान, एजस्टेवल बेड फर्मर १

पथरी शनिश्चरे वडा नं. ९ मा बेमौसमी तरकारी तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ को आयोजनामा बेमौसमी तरकारी तालिम सम्पन्न भएको छ । तालिम वडाको सभा हलमा पुस १३, १४ र १५ गते तीन दिनसम्म सञ्चालन भएको थियो । वडाको १ लाख रुपैयाँको बजेटबाट सो तालिम आयोजना गरिएको वडा अध्यक्ष वीरबहादुर राईले जानकारी दिनुभयो

पथरीशनिश्चरे वडा नं. ५ र ६ मा पशुपन्छी पालन तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ५ र ६ मा मागमा आधारित पशुपन्छी (गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर) पालन तालिमको आज समापन भएको छ । पथरीशनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको सो तालिम पुस ११ गतेदखि १३ गतेसम्म सञ्चालन भएको हो । वडा नं. ५

उपप्रमुख बिष्ट कृषकहरुद्वारा सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई नगरका मौरीपालक कृषकहरुले सम्मानित गरेका छन् । कृषि, पशुपंक्षीको प्रवद्र्धनमा विशेषगरी मौरीपालन व्यवसायमा प्रोत्साहन गर्दै योजना सञ्चालन गरी व्यवसायका लागि समग्र टेवा पुर्याएकोमा पथरी शनिश्चरे मौरीपालक कृषक समूहले वडा नम्बर ३ मा आयोजित कार्यक्रममा उपप्रमुख वास्तोलालाई सम्मानपत्रले सम्मानित

किसानहरुका लागि भैंसी, चिलिङ भ्याट र च्यापकटर वितरण

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसायिक प्रवद्र्धनका लागि सञ्चालित कार्यक्रम अन्तर्गत वडा नम्बर ९ स्थित महेन्द्रचोक साना किसान कृषि उत्पादक समूह मार्फत किसानहरुका लागि भैंसी, चिलिङ भ्याट र च्यापकटर वितरण गरिएको छ । कार्यक्रममा, नगर प्रमुख दिलीपकुमार राईले नगरमा कृषि तथा पशुपंक्षी व्यवसायको

साना किसान कृषि सहकारी संस्थाको छैठौं साधारण सभा सम्पन्न : उत्कृष्ट ऋणीलाई सम्मान

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी ६ रमाइलोमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड बयरबनले शनिबार छैठौं वार्षिक साधारण सभा विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७७/७८ को प्रगती तथा ७८/७९ का लागि संस्थाले तय गरेका नीति तथा कार्यक्रमहरू संस्थाकी अध्यक्ष कल्पना भण्डारीले प्रस्तुत गरेकी थिइन

कानेपोखरी गापाद्धारा १५ कृषकलाई पावर टिलर वितरण

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका कार्यालयले ५० प्रतिशत अनुदानमा १५ ओटा पावर टिलरहरू(सानो ट्याक्टर) कृषक, कृषि फार्म र कृषि समुहहरूलाई वितरण गरेको छ । आज मंगलबार पालिकाको परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बिच सो पावर टिलर पालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राममती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.