विप्लव समूहका विद्यार्थी नेता पक्राउ - Crazysaptahik.com

विप्लव समूहका विद्यार्थी नेता पक्राउ


क्रेजी साप्ताहिक काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूह सम्वद्ध विद्यार्थी संगठनका एक जना विद्यार्थी नेता पक्राउ परेका छन् । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रहेका चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकाअनुसार उनीसँगै पक्राउ परेका तीन जनाबारे अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर