समारात्मक पाटोतर्फ मोड्ने चार जीवन उपयोगी भनाईहरु - Crazysaptahik.com

समारात्मक पाटोतर्फ मोड्ने चार जीवन उपयोगी भनाईहरु

‘तपाईले जिन्दगीमा सधै सकरात्मक सोच्नुहोस्, किनकी सकारात्मक सोचलेनै सफल्ताको शिखर चिम्ने गर्दछ ।’

एउटा ज्ञानी मान्छे ले सधै आफँलाई राम्रो मान्ने गर्छ । किनकी मान्छे भएपछि आफ्नो ज्ञानलाई राम्रो ठाउँमा सदुपयोग गर्नु राम्रो हो ।

हामीले सधै राम्रो र ठूलो कुराहरु मात्र सोच्ने गर्नुपर्दछ । अनि मात्र हामी लक्ष्य चुम्न सक्छौँ ।

हाम्रो समाज नराम्रो बन्नुको कारणनै मानिसको सोच अनि विचार हो । हामी जब राम्रो विचार लिएर अघि बढिरहेका हुन्छौ सो बेला मनमा धेरै प्रकारका सोचहरु आउँने गर्दछन् । जस्तो की, राम्रो कुरा पनि नराम्रो कुरा पनि ।

हामीले आफूले–आफूलाई धेरै समय दिनुपर्छ अनि मात्र हामी केही गर्न सक्छौँ । तपाई आफ्नो लागि समय आजैबाट छुटाउन सुरु गर्नुहोस् । अनि आफ्नो भविष्यका बारे सोच्नुहोस् । तपाई अबको ५ वर्षमा के गर्नु सक्नुहन्छ ।

 

तपाई पाएको जानकारी आफ्नो सामाजिक संन्जाल प्रयोगकर्ता साथिलाई दिन चाहानुहुन्छ भने,

कृपया जति सक्दो धेरै सेयर गर्नुहोला ।

सम्बन्धित खवर