नेपाल उत्पीडित जातीय मुक्ति समाजमा गीता - Crazysaptahik.com

नेपाल उत्पीडित जातीय मुक्ति समाजमा गीता

क्रेजी संवाददाता
पथरी । नेपाल उत्पीडित जातीय मुक्ति समाज पथरीशनिश्चरेको तेस्रो नगर अधिवेशनले गीता विश्वकर्माको नेतृत्वमा २३ सदस्य समिति चयन गरेको छ ।

शनिबार पथरीशनिश्चरे वडा नं. १ को शिवालय मन्दिरमा भएको अधिवेशनबाट उपाध्यक्ष भागवत पासवान, मनमाया विका, सचिव अन्जना दर्जी, उप–सचिव केशीका महत, कोषाध्यक्ष प्रमिला ल्वागुन रहेका छन् ।

यस्तैगरी सदस्यहरू रेखा परियार, सीता रसाइली, कुमार परियार, उषा लम्जेल, आरती खाती, कुमार परिवार, विना परियार, सागर कर्मकार, पदमबहादुर ल्वावगुन, कुमारी रोका, अमृता घतानी, विक्रम विश्वकर्मा, सिता विक, सुजता विक, पुनम नेपाली, झुमा घतानी, सृष्टी विक लगायत रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.