पथरीमा आज ओ.डी. होटल एण्ड रेष्टुरेन्टको उद्घाटन हुने - Crazysaptahik.com

पथरीमा आज ओ.डी. होटल एण्ड रेष्टुरेन्टको उद्घाटन हुने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा ओ.डी. होटल एण्ड रेष्टुरेन्ट डान्ससबार सहितको होटल आज उद्घाटन हुनेभएको छ ।
सुनाखरी चौकमा स्थानीय युवा विक्रम योञ्जन तामाङले ४५ लाख लगानी गरेर सो रेष्टुरेन्ट सञ्चालनमा ल्याइने भएको हो ।
आज वैसाख १ गतेको दिन स्थानीय कलाकारको साथमा उदघाटन गरिने होटलका सञ्चालक तामाङले बताए ।

स्थानीय पर्यटनलाई प्रर्वदन गर्दै बाहिरबाट आउने आगन्तुकलाई स्थानिय स्वादका परिकार र गित संगितहरुबाट मनोरञ्जन प्रदान गर्नेउदेश्य रहेको छ मोरङ हस्पिटको नजिकै रहेको यो होटलमा पारिवारिक वाताबरणमा रमाउन पाईने सन्चालकले बताएका छ्न ।युवाअबस्थामै स्वादेशमै केहि गरौ भन्ने भावनाको व्याबशाय थालेका तामाङ कृशक पनि हुन । उनको सोही नगरपालिको–४ नमबर वडामाबङगुर फर्म सन्चालनमा रहेको छ ।

सम्बन्धित खवर