आदिवासी जनजातिको सचेतनामुलक कार्यक्रम - Crazysaptahik.com

आदिवासी जनजातिको सचेतनामुलक कार्यक्रम


क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेस्थित आदिवासी जनजाति महासंघ नगर समन्वय समितिको आयोजनामा आदिवासी जनजाति सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

हिजो सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख दिलिपकुमार राईले आदिवासी जनजातिको सचेतनाले समाजको सचेतना बढाउँदै जातीय समानता सिर्जना गर्ने बताए ।
पथरी शनिश्चरे नगरपालिकाको सहयोग रहेको कार्यक्रममा, पत्रकार गोपाल देवानले आदिवासी जनजातिको पहिचान, उत्थान सहितका विषयमा सहजिकरण गरेका थिए ।

सम्बन्धित खवर