‘पथरी शनिश्चरे लेखमाला–१’ सार्वजानिक - Crazysaptahik.com

‘पथरी शनिश्चरे लेखमाला–१’ सार्वजानिक


क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ‘सञ्चारकर्मी प्रवद्र्धन कार्यक्रम’ अन्गर्तत पथरी शनिश्चरे नगरपालिका लेखमाला–१ विमोचन गरिएको छ ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडाध्यक्षहरु जीवन खतिवडा, उद्धवराज बस्नेत र प्रवक्ता नविन कार्कीले संयुक्त रुपमा लेखमाला १ संयुक्त रुपमा सार्वजानिक गर्नुभएको हो । सो लेखमालामा नगरका १० सञ्चारकर्मीैहरुको लेख समावेश गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.