अदुवाले रोग लाई मात्र हैन, सौन्दर्यमा पनि गर्छ फाईदा - Crazysaptahik.com

अदुवाले रोग लाई मात्र हैन, सौन्दर्यमा पनि गर्छ फाईदा

  • अदुवाको सेवनले कफ र वायुसम्बन्धि रोग हुन दिँदैन । अदुवाको सेवनले भोक लाग्छ र पाचनशक्तिलाई बलियो बनाउँछ ।

स्वास्थ्यमा फाइदा

ज्वरो
अदुवा र पुदिनाको काढा बनाएर पिउनाले ज्वरो हराउँछ ।

भोक लाग्ने
अदुवाको टुक्रा काटेर नून छरेर खाँदा कब्जियतको समस्या हट्छ र भोक लाग्दछ ।

खोकी
अदुवाको रसमा मह राखेर चाट्नाले खोकी कम हुन्छ ।

रुघा
अदुवा राखेको चिया पिउनाले रुघा लाग्दा आराम मिल्छ ।

उल्टीबारम्बार उल्टी भएमा अदुवाको रसमा प्याजको रस मिलाएर पिउनाले उल्टी रोकिन्छ ।

पेट दुःख्ने
अदुवा र पुदिनाको रसमा थोरै नून मिलाएर पिउनाले पेटको दुःखाइमा आराम मिल्छ ।

  • सौर्न्दर्यमा फाइदा

-अदुवाले एन्टीएजिंगको काम गर्छ । अदुवाको सेवनले छाला लामो समयसम्म जवान देखिन्छ ।
-सँधै बिहान खाली पेटमा अदुवा चपाउनाले छाला आकर्ष र सफा देखिन्छ ।
-अदुवाको रस धेरै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउनाले छाला चम्किलो देखिन्छ ।

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले, शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान प्राप्त गर्नुहुने छ ।

सम्बन्धित खवर