जनताको समस्या बुझ्न मन्त्रि ढकाल पथरी आउने - Crazysaptahik.com

जनताको समस्या बुझ्न मन्त्रि ढकाल पथरी आउने


ईस्वर दुलाल
पथरी । मोरङ क्षेत्र नम्बर ३ का सभासद तथा नेपाल सरकारका कानुन मन्त्रि भानुभक्त ढकाल पथरीशनिस्चरे आउने भएका छन् । जनता सँग भेटघाट कार्यक्रम तथा सुकुम्बासी समस्याको नयाँ बिधेयकको बारेमा जनता सँग छलफल गर्न मन्त्रि ढकाल आफु निर्वाचित क्षेत्र आउने भएका हुन् । वडा नम्बर ९ मा रहेको वम्बुले पार्टि प्यालेस, पिपल डाडामा आयोजना हुन लागेको कार्यक्रम ४,८ र ९ नम्बर वडाको संयुक्त आयोजनामा हुन लागेको हो ।

कार्यक्रम भाद्र १५ गते बिहान ७ः०० बजे रहेको कुरा नेपाल कम्युनिस्ट पार्टि वडा नम्बर ८ का संयोजक तथा युवा संग नेपालका नगर कमिटि सचिब नबिन कार्किले जानकारी दिएका छन् ।

सम्बन्धित खवर