पथरीमा कृषा ब्युटी पार्लर एण्ड फेसन हाउसको उद्घाटन - Crazysaptahik.com

पथरीमा कृषा ब्युटी पार्लर एण्ड फेसन हाउसको उद्घाटन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे–०१ को मन्दिर लाइनमा कृषा व्यूटिपार्लर एण्ड फेसन हाउसको उद्घाटन भएको छ ।
आजदेखि औपचारिक रुपमा उक्त ब्युटी पार्लरको पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भीम कुमार राई र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
विगत २५ वर्षदेखि व्यूटिसियन र फेसन डिजाइनका क्षेत्रमा क्रियाशील रहँदै हाल मोरङको आफ्नै नगर पथरी शनिश्चरे १ मा ‘कृषा व्यूटिपार्लर एण्ड फेसन हाउस’ सञ्चालन गर्न लागेको सञ्चालिका (प्रोप्राइटर) कृषा (कृष्णकुमारी) पोखेल तिम्सिनाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.