कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिले पनि ग¥यो दिप प्रज्वलन - Crazysaptahik.com

कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिले पनि ग¥यो दिप प्रज्वलन


क्रेजी साप्ताहिक
पथरी । संविधान दिवसको अवसरमा मोरङको पथरीशनिश्चरे वार्ड नं दशमा अवस्थित कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिले पनि दिप प्रज्वलन गरेको छ । वडासदस्य अनोज घिमिरे र समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुँगानाले नेपालको नक्सामा मैनवालि संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

केही वर्षदेखि निस्कृय रहँदै आएको जिल्लामै चिनिएको यो संस्था केहिदिन अघिमात्र स्थानिय युवाहरुले पुन सञ्चालनमा ल्याएका हुन् । समितिले दैविप्रकोप मा परेको व्यत्तिहरुलाई सहयोग गर्दै आएको थियो । तर अहिले संस्थामा आवश्यक रकम नभएका कारण तत्काल त्यस्तो समस्या आइहालेमा अप्ठेरो पर्ने समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।

 

सम्बन्धित खवर