नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर - Crazysaptahik.com

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर


क्रेजी साप्ताहिक
पथरी । नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । द्विपक्षीय वार्तापछि चिनिया राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा सम्झौता भएको हो ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा सम्झौतापत्र आदान प्रदान गरिएको छ । काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ । सम्झौताअघि नेपाली र चिनियाा अधिकारीहरुबीच द्विपक्षीय वार्ता भएको थियो ।

सम्बन्धित खवर