मान्छे ठूलो होस या सानो होस केही फरक पर्दैन उसको जिन्दगीको कथा ठूलो हुनु पर्छ ।
जिन्दगीमा तपाईले कतिपटक हार्नुभयो यी कुराहरुले फरक पर्दैन किनकी तपाई जित्नलाई जन्मनुभएको हो । सपना र लक्ष्यमा यहि फरक छ, सपनाका लागि मिहेनत बिनाको निन्द्रा चाहिन्छ र लक्ष्यका लागि निन्द्रा बिनाको मिहेनत ।
दुनियाको डर होइन, जुन तपाईलाई उड्न रोकिरहेछ बन्धक त, तपाई आफनो नजरको पिजंडामा हुनुहुन्छ । कोहि मान्छे यति धनी कहिले बन्न सक्दैन, जो आफ्नो अतितलाई किन्न सकोस ?
र कोहि मान्छे यति गरिब कहिल्यै हुन सक्दैन जो आफ्नो आउने समयलाई बदल्न नसकोस ।
भन्देउ समस्यालाई अभmै कठिन बन, भन्देउ चुनौतीलाई अझै कठिन बन, नाप्न चाहान्छ होइन हाम्रो हिम्मत आकासलाई भन्देउ अझै माथि बन ।
दुख पर्दैमा नआतिनुहोस्, हिराको पहिचान हुने भनेको अध्यारोमा हुने हो, घाममा त काँचका टुक्रा पनि चमकिन्छ ।
समस्याको बेला कसैले तिमो्र सुझाब माग्यो भने सुभाmब सँगै तिम्रो साथ पनि दिनु किनकी सुझाबले काम नगर्न पनि सक्छ तर तिम्रो साथले भने अवश्य काम गर्नछ ।
जो व्यतिm तपाईँलाई मनबाटै चिन्दैन तिनीहरुको कुरालाई पनि मनमा नलिनुहोस् अगाडी बढ्नुहोस् र केही गरेर देखाउनुहोस् ।