‘भष्टाचार मुक्त धरान’ काङ्ग्रेस उम्मेद्धार तिलक राईको मुख्य एजेण्डा - Crazysaptahik.com

‘भष्टाचार मुक्त धरान’ काङ्ग्रेस उम्मेद्धार तिलक राईको मुख्य एजेण्डा


क्रेजी साप्ताहिक धरान । यति बेलानेपालीकांग्रेसकाउमेद्वार तिलकराई मतमाग्दै घरदैलो माब्यस्त छन । धरानमा रिक्त रहेको मेयरको पदकालागिआसन्न मसिर–१४ निर्वाचनको मिती तय गरिएको छ । जतिजतिनिर्वाचनको मितिनजिकै छ सोहीअनुसार तिलक राई पनिआफ्नौ चुनाबीअभियानलाई प्रभाबकारी बनाउन घरदैलौलाई तिब्रतादिएर लागि परि रहेका छन । नेपालीकांग्रेसबाट सर्वसम्मत धरानको मेयरको पदको उमेद्वार बनेका राई मतमाग्दै जनताको गुनासातथा समस्या र जनचहानाहरुपनी टिपोट गरिरहेका छन ।

भष्ट्रचारको अन्त्यगरि कर घटाएर बिकास गर्ने मुलएजेन्डा बनाएर मतमागि रहेकातिलकलाई कम्युनिस्टको गण भनेर चिनिने धरानका वडाहरुमा भव्य स्वागतभइ रहेको छ। बिहिबार वडा नं १३ माभव्य स्वागतभएकातिलकलाई शुक्रवार धरान १७मापनिभब्य स्वागततथाआतिथ्यतापाए । १७नम्वर वडाको रेल्वेचोक , सुनौलो मार्ग,साङपाङ मार्ग, टेम्के मार्ग,हङकङ रोड,क्षितिज टोल,यलम्वर मार्ग, रत्नमार्ग बिष्णुमाया मार्ग , उदय टोल लगाएका टोलमातिलक राइलाई स्थानियमतदाताले स्वागत गरेकाथिए । स्थानिय खेमराज भण्डारीले यसपालीमतबदल्ने र आफु परिवर्तनको पक्षमामतहाल्ने बताए । उनी जस्तै सोही वडाका लिलापौडेल, देबि भण्डारी, सुमित्रा राई , सम्मसेर तामाङ्गलगाएतपनिआफ्नो मतबदल्ने र आफुलाई परिवर्तनको पक्षमाउभ्याउने र तिलक राई भ्रष्टाचार मुक्तअभियानमा साथ दिने बताउछन ।

सम्बन्धित खवर