नेपाली कांग्रेसको घरदैलो : फुल दिदै मत माग्दै - Crazysaptahik.com

नेपाली कांग्रेसको घरदैलो : फुल दिदै मत माग्दै


क्रेजी साप्ताहिक

धरान । मंसिर १४ गते हुने निर्वाचनकालागि कहिले आशिर्वाद त कहिले समस्या सुन्दै मत मागि रहेका नेपाली कांग्रेसका मेयरका उम्मेद्बार शनिबार सयपत्री फुल दिदै मत माग्दै गरेको अवस्थामा भेटिए ।

यसपाली परिवर्तनको पक्षमा तपाईको मत भन्दै घरदैलौ गरिरहेका तिलक राईले धरान १७ को विभिन्न टोलमा मत माग्न ब्यस्त देखिन्थे । २०५४ मा वडामा र २०७४ सालमा सम्पन स्थानिय निकायको निर्वाचनमा नगरमा पराजय भएका राई यसपटक भने कार्यक्रमताको उत्साह जनक साथ पाएर उत्साहित देखिन्छन भष्ट्राचार अन्त्य गर्ने, कर घटाउने , भ्रष्टाचार मुक्त घरान बनाउने नारा सहित घरदैलौमा रहेका राई शनिबार १७ नम्वर वडाको रेल्वे , ऐश्र्वय लाइन, लोकप्रिय मार्ग, स्मृति मार्ग, खहरे टोल, डांडा घोपा, फोक्ल्याड टाँपु, पटनाली जस्ता टोलमा मत माग्न पुगेका थिए ।

सम्बन्धित खवर